भाइरल हुुँदै उर्वसीको हट फोटोसुट : यस्ती देखिइन् उनी(फोटोफिचर)

  • प्रकाशित मितिः पुष, 25, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / भारतीय मोडल तथा अभिनेत्री उर्वसी रौटेलाले हालै एक फोटोसुट गराएकी छन् । फिल्म क्षेत्रमा प्रभाव छाड्न नसकेपनि उनी सोसल मिडियामा भने निकै चर्चित छिन् ।

पछिल्लो समय उनले गराएको एक फोटोसुट भाइरल हुँदै गएको छ । जाडोको मौसममा निकै छोटा कपडामा हट देखिएकी उनको उक्त फोटोसुट उनका फ्यानहरुले निकै रुचाएका छन् ।

 

 
 
 
 
 
 
 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved