भारतीय नोट पछि अब नेपालमा भारतीय औषधि पनि प्रतिबन्धित

  • प्रकाशित मितिः पुष, 24, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / नेपालले भारतीय नोट नेपालमा प्रतिबन्ध लगाएसँगै अब भारतीय औषधिमा पनि प्रतिबन्ध लगाउने भएको छ । भारतीय औषधिहरु गुणस्तरहिन भएको गुनासो बढेपछि भारतबाट नेपाल भित्रिने ८६ प्रकारका औषधिलाई प्रतिबन्ध लगाउने तयारी भएको हो ।

यसअघि भारतबाट नेपाल आयात हुने ३० प्रकारका औषधिलाई प्रतिबन्ध लगाउनका लागी औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । तर हाल उक्त संख्यालाई बढाएर ८६ पु¥याएको हो ।

कुन–कुन औषधि प्रतिबन्ध लगाइयो भन्ने सूची भने गोप्य ने राखिएको छ । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved