विराटप्रति देखाइन अनुष्काले यतिधेरै माया

  • प्रकाशित मितिः पुष, 23, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउड नायिका अनुष्का शर्मा अहिले सिड्नी पुगेकी छिन् । उनी उनका पति विराट कोहलीलाई भेट्न सिड्नी पुगेकी हुन् । उनी सिड्नीमा पुगेर इन्स्टाग्राममा विराटसँगको एक फोटो पोस्ट गरेकी छिन् । जहाँ उनले लेखिकी छिन् ‘तिमीले मलाई सधै खुसी केटी बनाउँछौ ।’

केही दिन अगाडि मात्र अनुष्काले भारतिय टिमसँगै अष्ट्रेलियन प्रधानमन्त्रीसँगको भेटमा समेत सहभागिता जनाएकी थिइन् । केहि दिन पछि हुनलागेको अष्ट्रेलिया विरुद्धको खेलमा कोहली नेतृत्व गर्दैछन् । उनको समर्थन र हौसलाका लागि अनुष्का त्यहाँ पुगेकी हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved