सप्तरीका राजेन्द्रको बहराइनमा मृत्यु

  • प्रकाशित मितिः पुष, 21, 2075
  • पहिलो किताब संवाददाता

राजविराज /  वैदेशिक रोजगारीका लागि बहराइन पुगेका एकजनाको मृत्यु भएको छ । राजविराज नगरापलिका–६ स्वर्ण टोलका ५५ वर्षीय राजु भनिने राजेन्द्र कार्कीको मृत्यु भएको हो ।

एक मोबाइल कम्पनीमा कार्यरत कार्कीको मस्तिष्कघातका कारण मृत्यु भएको उनको परिवारले जनाएको छ ।

कार्कीसँगै काम गर्ने नेपालीले बहराइन प्रहरीलाई खबर गरेपछि तत्कालै अस्पताल पु¥याउँदा उनलाई आईसियुमा राखिएको थियो । चिकित्सकले मृत घोषणा गरेपछि शव ल्याउन म्यान पावर कम्पनीसँग समन्वय भइरहेको बताइएको छ ।

राजेन्द्रका आमा, श्रीमती र दुई छोरा छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved