जाडोमा छाला सुन्दर राख्ने ७ उपाय

  • प्रकाशित मितिः पुष, 21, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / जाडो लागेसँगै मानिसहरुमा हात खुट्टा फुट्ने देखी सम्पूर्ण शरिर नै सुख्खा हुने गर्दछ । बाहिरी हावा चिसो भएका कारणले र आफुले प्रयोग गर्ने गरेको साबनहरु निकै कडा भएका कारणले छाला लाइ रुखो बनाउने गर्दछ ।

जाडोमा छालालाई सुख्खा र रुखो हुन नदिनका लागी उपायहरु

१.चिसो भयो भनेर पानी पिउन नछाड्नुहोस्। जाडोमा पनि छाला सुन्दर राख्न पर्याप्त पानी चाहिन्छ।
२.त्यस्तै कुर्कुचा, कुहिनामा कोल्ड क्रीम वा ग्लिसिरिन लगाएर सुत्न सकिन्छ।
३.जाडोमा घाममा बस्न मन लाग्छ। छाला घामको असरबाट जोगाउन मोस्चराइजर भएको सनस्क्रीन क्रीम प्रयोग गर्ने।
४.नुहाएपछि वा अरुबेला पनि आफ्नो अनुहार र जीउमा मोस्चराइजर क्रीम लगाउने जसले गर्दा छाला सुख्खा हुनबाट रोक्छ।
५.महिनामा एकपटक ‘डीप मोस्चराइजिङ हाइड्रा फेसियल’ गराउनुहोस्। यसले छाला नरम र चम्किलो बनाउँछ।
६.नुहाउनुअघि शरीरमा तेल मसाज गर्ने।
७.धेरै क्रीम लगाउनाले छालामा भएका छिद्र (प्वाल) बन्द हुन्छन्। त्यसैले कम्तीमा १० दिनमा एकपटक वाफ लिने।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved