कालिका लघुवित्तले लाभांश शेयर दिने

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । संस्थाको हाल चुक्ता पूँजी रु १० करोड रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved