काठमाडौं निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।
घटनाको उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् । सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ ।
नयाँ पत्रिकाबाट
बेलायत / लिम्बुवान नागरिक समाज, यूकेले आफ्नो स्थ... ... ...
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१५ बाट ... ... ...
झापा / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मे... ... ...
विराटनगर / उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्... ... ...
काठमाडौँ / कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार र... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved