लेखा समितिमा सत्तापक्षबाटै पर्यटनमन्त्री अधिकारीको आलोचना

  • प्रकाशित मितिः मंसिर, 20, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / संसद्को सार्वजनिक लेखा समितिमा सत्तारुढ दल नेकपाकै सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना गरेका छन् । समितिको बुधबारको बैठकमा नेकपाका सांसद प्रेम आलेले वाइडवडी खरिद बिचौलियामार्फत खरिद भएको भन्दै त्यो निन्दनीय भएको बताए ।

सार्वजनिक खरिद प्रक्रियाको कुनै मापदण्ड नअपनाइकन खरिद गरिएको भन्दै उनले यो लाउडा जहाज खरिदमा गरिएको घोटालाभन्दा कम नभएको बताए ।

नागरिक दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved