दीपवीरको रिसेप्शनललाई छोडेर थाइल्याण्ड पुगे सलमान खान

  • प्रकाशित मितिः मंसिर, 19, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउडका हट कपल दीपिका पादुकाण र रणवीर सिंहले आफ्नो विवाह पश्चात १ डिसेम्बरमा बलिउड इन्डस्ट्रीलाई बोलाएर मुंबइमा सानदार रिसेम्शन आयोजना गरेका थिए । उक्त पार्टी बलिउडका धेरै हस्तीहरु सामेल भएका थिए । तर उक्त पार्टीमा सलमान भने गायब थिए ।

सलमान किन पार्टीमा सामेल भएनन् भन्ने कुरा निकै चर्चाकोे विषय पनि रह्यो । तर उनी उपस्थित नहुनुमा बेग्लै कारण रहेको थियो । उनी एक इंडस्ट्रियलिस्ट किशोर समतानीका छोरा कुणाल र दिव्याको विवाहका लागी थाइल्याण्ड पुगेका थिए । जसकारणले उनी दीपवीरको रिसेप्सनमा उपस्थित हुन पाएनन् ।

दीपवीरको रिसेप्शन पार्टी मा शाहरुख खान, अमिताभ बच्चन, अनुष्का शर्मा, कैटरीना कैफ, करीना कपूर खान, सैफ अली खान, सारा अली खान, रितिक रोशन, सोनाक्षी सिन्हा, वरुण धवन और हेमा मालिनी जस्ता बलिउड हस्तीहरु उपस्थित भएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved