झरना थापा अभिनित झिल्के मंसिर २१ देखी प्रदर्शनमा

  • प्रकाशित मितिः मंसिर, 19, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / झरना थापाको मुख्य भुमिका रहेको फिल्म झिल्के यही मंसिर २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

लाखमान योञ्जनको निर्देशन तथा लेखन रहेको उक्त फिल्ममा भरना थापा साथै पुस्कर गौतम, टि.एस योञ्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक योञ्जनले झिल्के एकदमै राम्रो फिल्म बनेको र दर्शकहरुलाई पनि मन पर्ने बताएका छन् । फिल्म समाजमा घटेका घटनाहरुलाई नै आधार मानेर हास्य व्यङ्ग्यात्मक शैलिमा प्रस्तुत गरेको उनले बताए ।

लामो समय पश्चात नेपाली फिल्ममा देखिन लागेकी नायिका झरनाले पनि उक्त फिल्म रमाइलो र परिवारसँग बसेर हेर्न उचित रहने बताएकी छिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved