अफगानिस्तानमा हवाई कारबाही : पाँच लडाकू मारिए

  • प्रकाशित मितिः मंसिर, 18, 2075
  • पहिलो किताब संवाददाता

अफगानिस्तान / अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको कारामकुल जिल्लामा तालिबान लडाकू समूहलक्षित युद्दक विमान कारबाहीमा परी कम्ती पाँच लडाकू मारिनुको साथै अन्य सात घाइते भएका छन् । एक सैनिक प्रवत्ताले मङ्गलबार सो जानकारी दिएका छन् ।

उत्तरी क्षेत्रका सैनिक प्रवक्ताका अनुसार सोमबार अपराह्न तालिबान लडाकू जम्मा भएका स्थान लक्षित यस कारबाहीम परी पाँच तालिबान लडाकूको घटनास्थलमा नै मृत्यु हुनुको साथै र अन्य सात घाइते भएका थिए । तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved