निधि र गच्छादार को वरिष्ठ ?

  • प्रकाशित मितिः कार्तिक, 21, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका छन् । काग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वरीयताक्रममा गच्छादारभन्दा निधि अगाडि रहने बताए । पहिले आफु र उहाँ गच्छादार दोस्रो उपसभापति हो ।

यो कुरा उहाँलाई पनि थाहा छ र सहमत हुनुहुन्छ, निधिले आफुनिकट नेताहरुसँग भनेको एक, नेताले बताए । तर, गच्छादारलाई मनोनित गरिएको औपचारिक नाजकारी दिने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले वरीयता पछि टुंगो लाग्ने बताए ।

नयाँ पत्रिकाबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved