इन्टर मिलानका प्रशिक्षकले यसरी गरे मेस्सीको प्रशंसा

  • प्रकाशित मितिः कार्तिक, 20, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / इटालियन क्लबका प्रशिक्षक लुचानो स्पोलेटीले भने बार्सिलोनाका स्टार लिओनल मेस्सीको खुलेर प्रशंसा गरेका छन् ।, ‘फुटबलर हुने सपना देखेका हरेक बच्चाले मेस्सीको टिर्सट लगाउन चाहन्छन्, उनले भने, ‘उनले अर्कै गतिमा खेल्छन् । उनी उकृष्ट छन्’

बार्सिलोनाको लगातार प्रशंसा गरेका उनले आफूहरुले सबैभन्दा कठिन विपक्षीसँग खेल्न लागेको बताए । बार्सिलोनाले मंगलबार राति सान सिरो भ्रमण गर्दैछ, जहाँ च्याम्पियन्स लिग अन्तरगत इन्टर मिलानसँग खेल्नेछ ।


बार्सिलोनाले इन्टर मिलानलाई आफ्नो घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा हराएको छ । तर, आफ्नो घरेलु मैदान सान सिरोमा खेल्नु अघि सिरी ए मा जेनोआलाई ५–० ले हराउँदै इन्टर मिलानले बार्सिलोनालाई सन्देश दिइसकेको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved