आज नेपाली बजारमा सुनको मूल्य कति छ ?

  • प्रकाशित मितिः कार्तिक, 20, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिररहेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघदे जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बिगन केही दिन देखी सुनको मूल्य बढीरहेपनि आज भने स्थिर रहेको महासंघले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved