दिपिकालाई रिप्लेस गर्दै साम्राज्ञीले लिइन् १५ लाख

  • प्रकाशित मितिः कार्तिक, 20, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / निर्देशक नवल नेपालले बनाउन लागेको नयाँ फिल्ममा दीपिकालाई अहिलेकी चर्चित नायिका साम्राज्ञी आरएल शाहले रिप्लेस गरेकी छन् । हालै निर्माता र अभिनेत्रीबीच कागजी सम्झौता समेत भइसकेको छ ।

पहिले दिपिकालाई उक्त फिल्मका लागी अनुबन्धित गरेको निकै हल्ला चलेको थियो । दिपिकासँग पहिलो चरणको मात्र कुरा भएकाले साम्राज्ञीलाई नै फिल्ममा लिएको निर्देशकले बताएका छन् ।

त्रीकोणात्मक प्रेमकथामा आधारित हुने उक्त फिल्मका लागी साम्राज्ञीले १५ लाख पारिश्रमिक लिने भएकी छिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved