आज नायक आकाश श्रेष्ठ जन्मदिन : कति बर्ष लागे उनी ?

  • प्रकाशित मितिः कार्तिक, 19, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / ब्याक टु ब्याक सिनेमा दिइरहेका नायक आकाश श्रेष्ठको आज जन्मदिन परेको छ । आजको जन्मदिन सँगै उनी २८ बर्षमा प्रवेश गरेका छन् । उनको जन्म दाङमा भएको हो ।

‘ब्ल्याक’, ‘रामकाहानी’, ‘ड्रीम गर्ल’, ‘तिमि संग’ लगायतका फिल्ममा अभिनय गरीसकेका आकाशको म्युजिक भिडियोमा पनि माग उत्तिकै छ । उनको पछिल्लो फिल्म ड्रीम गर्ल रिलिजको तयारीमा छ भने नया फिल्म ‘बिर बिक्रम २’ मा अनुबन्धित भई सकेका छन् ।

आकाश पछिल्लो समय राम्रा राम्रा ब्यानरका फिल्ममा अभिनय गरीरहेका छन् भने उनको क्रेज पनि नेपाली बजारमा बढेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved