भारतमा ७० लाखको गहना लगाएर हिड्ने 'गोल्ड म्यान' पक्राउ

  • प्रकाशित मितिः कार्तिक, 14, 2075
  • पहिलोकिताव संवादताता

भारत / भारतको मध्य प्रदेशमा २ किलो भन्दा बढी सुनको गहना लगाएर हिड्ने 'गोल्ड म्यान'लाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तीलाई मंगलबार पक्राउ गरिएको हो ।

झाँसीबाट मुम्बई जाँदै गरेका लुईस पल नामक व्यक्तीले गलामा मोटो २ वटा चेन, ब्रेसलेट, घडी, औंठी जस्ता गहना लगाएका थिए जसको मूल्य करिब ७० लाख भारतिय रुपैंयाँ रहेको छ ।

स्थानीय प्रहरीले उनलाई आचार संहिता तोडेको भनि कारवाही गरेको छ । उक्त व्यक्तीलाई नियन्त्रणमा लिई आयकर विभागमा जिम्मा लगाइएको र उनको गहनाको बिल समेत मागिएको भारतिय सञ्चार माध्यमले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved