घाँस काट्न गएका दुईको भीरबाट लडेर दुईको मृत्यु

  • प्रकाशित मितिः आश्विन, 25, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको बिहीबार घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ।

घाँस काट्दै गर्दा चिप्लिएर लडदा उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए।

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए।

स्थानीय जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा लडेका उनको पनि बिहीबार बिहान मृत्यु भएको हो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved