ओली र प्रचण्डद्धारा मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी

  • प्रकाशित मितिः आश्विन, 25, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दसैं र तिहारको बीचमा मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

केही समययता गरिएको मन्त्रीपरिषदको गठन पश्चात केहि मन्त्रीको कामदेखि असन्तुष्टि रहेका ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन् ।

अहिले प्रधानमन्त्री ओली र प्रचण्ड मन्त्रिपरिषद पुनर्गठनको तयारीमा लागेको स्रोतले बताएको छ । दुवै अध्यक्षले मन्त्रीहरुको कामको मूल्याङ्कन गरिरहेको र यहि दशैं तिहारको बिचमा मन्त्रीपरिषद्को पुर्नगठन गर्ने बताइएको छ ।

बुधबार राजधानीको बागबजारमा भएको कार्यक्रममा प्रचण्डले नेकपाका नेता योगेश भट्टरार्इलार्इ मन्त्री बनाउने बताएका थिए ।जसले अब मन्त्रीपरिषद्को पुर्नगठन हुने कुरालाई पूर्णता दिलाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved