चलचित्र कलाकार संघका अध्यक्ष रामकिशोर बोगटीको निधन

  • प्रकाशित मितिः आश्विन, 23, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकिशोर बोगटीको निधन भएको छ।

मंगलबार बिहान रुख काट्ने क्रममा बिजुलीको पोल ढलेर लागेपछि उनी सख्त घाइते भएका थिए।  उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी  अस्पतलालमा निधन भएको हो ।

उनले दुई वर्षयता संघको नेतृत्व सम्हालेका थिए। अहिले बोगटीलाई पोस्टमार्टमका लागि पाटन अस्पतालमा ल्याइएको चलचित्र कलाकार महासंघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved