खेल

    Showing 1-20 of 43 items.
  • महिला फुटबल खेलाडीलाई रु एक लाख

    विराटनगर / अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रका�

    • प्रकाशित मितिः चैत्र, 10, 2075
    • 905 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेपाललाई पराजित गर्दै भारत बन्यो पाँचौंपटक साफ च्याम्पियन

    विराटनगर / नेपाललाई पराजित गर्दै चीर प्रतिद्वन्द्वी भारतले साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा प्रतियोगिता आयोजक देश नेपाल पाहुना टोली भारतसँग १–३ ले स्तब्ध बन्यो । �

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 1282 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

    विराटनगर / नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदे�

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 1160 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा

    विराटनगर / विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा लगातार ३ गोल गरे�

    • प्रकाशित मितिः चैत्र, 6, 2075
    • 783 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • साफ महिला च्याम्पियनसीप : संघीयताको सफल अभ्यास, सदुपयोगको अवसर

    विराटनगर / पहिलो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजनाको अवसर पाएको विराटनगरले फुटबलको इतिहासमा नयाँ नाम लेखाउन सकेको दावी गरिएको छ । फुटबल खेलको लामो इतिहास बोेकेको विराटनगरले पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आय�

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 1302 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बंगलादेशमाथि सहज जित निकाल्दै नेपाल बन्यो समूह विजेता

    विराटनगर / साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशमाथि सानदार जित निकाल्दै समूह 'ए' को विजेता बनेको छ । विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३ - ० ले पराजित ग¥यो । नेपालले खेलको छैटौं मिनेटमा उपहा�

    • प्रकाशित मितिः चैत्र, 2, 2075
    • 1170 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रचण्डले उद्घाटन गर्दै महिला साफको पाँचौं संस्करण : नेपालका सामु भुटान कमजोर

    विराटनगर / साफ महिला च्याम्पियनसीपको पहिलो पटक आयोजना गर्ने अवसर पाएको नेपालमा मंगलबार विराटनगरस्थित शहीद रंगशालामा सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार दिउँसो ३ बजे पाँचौं साफ महि

    • प्रकाशित मितिः फाल्गुन, 28, 2075
    • 838 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उपाधी लक्ष्यसहित बन्द प्रशिक्षणमा नेपाली महिला टिम

    विराटनगर / खेलाडीको अन्तिम नामावली प्रकाशन नभएपनि घरेलु मैदान विराटनगरको शहीद रंगशालामा आगामी फागुन २८ गतेदेखि सुरु हुने पाँचौं साफ महिला चेम्पियनसीपका लागि नेपाली महिला टिमको बन्द प्रशिक्षण विराटनगरमा जारी छ । तीन महिनादे�

    • प्रकाशित मितिः फाल्गुन, 23, 2075
    • 1171 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राष्ट्रपति कप जुनियर व्याडमिण्टन प्रतियोगिता शुरु

    इटहरी  / राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेका छन् ।  सो अवसरमा उनले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रमा जुनियर खेलाडी उत्प

    • प्रकाशित मितिः पुष, 25, 2075
    • 677 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी हुने

    इटहरी / मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुनेछ । सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलका अनुसार उक्�

    • प्रकाशित मितिः पुष, 24, 2075
    • 638 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

    इटहरी / सर्वाधिक राशिको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । राट्रिय खेलकूद परिषद् र मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा यही पुस २४ देखि २८ गतेसम्म विराटनगरस्थित शहीद रङ्ग�

    • प्रकाशित मितिः पुष, 18, 2075
    • 656 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विराटनगरमा आयोजित मेराथुनको उपाधि अन्जली र सुमनलाई

    विराटनगर / विराटनगर–१३ स्थित सौगात बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको ‘हाफ मेराथुन’ प्रतियोगिताको उपाधि विराटनगरस्थित मिल्स माविकी अन्जली चौधरी र गौतमबुद्ध स्कूलका सुमन कामतले जितेका छन् । विराटनगरमा शनिबार आय�

    • प्रकाशित मितिः मंसिर, 15, 2075
    • 620 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • साफ महिला च्याम्पियनशीप विराटनगरमा

    विराटनगर / विराटनगरस्थित शहीद रंगशालामा साफ महिला च्याम्पियनशिपको आयोजना गरिने भएको छ । अखिल नेपाल फुटबल संघले आगामी फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म साफ महिला च्याम्पियन फुटबल प्रतियोगिता गराउने भएको हो । एन्फाका प्रवक्त�

    • प्रकाशित मितिः मंसिर, 13, 2075
    • 816 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • महिला साफ च्याम्पीयनसिप नेपालमा हुने

    विराटनगर  / आगामी फागुनमा पाँचौं महिला साफ च्याम्पीयनसिप नेपालमा हुने भएको छ । श्रीलंकाले आयोजना गर्न नसक्ने बताएपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएक�

    • प्रकाशित मितिः मंसिर, 4, 2075
    • 834 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अन्तराष्ट्रिय खेलाडीको खोजीमा नेत्रहीन संघ

    विराटनगर / नेत्रहीन क्रिकेट संघ नेपालले संभावित नयाँ खेलाडीको खोजि गर्न विराटनगरमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नयाँ खेलाडी उत्पादनका लागि मोरङ, बर्दिया, झापा र म्याग्दीमा नेत्रहीन आधारभूत क्रिकेट प्रशिक्षण गरा�

    • प्रकाशित मितिः मंसिर, 3, 2075
    • 922 पटक पढिएको
    • नवराज कट्टेल
  • एशियन यू–१८ खेल्ने फुटबल टिमको बिदाई

    विराटनगर / भारतको आगरमा असोज ४ गतेदेखि १४ गतेसम्म हुने यु–१८ च्याम्पियनसीपको ४६ औं एशियन स्कूल फुटबल खेल्ने खेलाडीलाई आइतबार विराटनगरमा बिदाई गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र

    • प्रकाशित मितिः भदौ, 31, 2075
    • 1136 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खेलाडीलाई प्रतियोगिताको खाँचो छ : विनोद दास

    भीमदत्त /नगरनेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताएका छन् । महेन्द्रनगर युनाइटेडले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम�

    • प्रकाशित मितिः चैत्र, 16, 2074
    • 6502 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेपालद्वारा केन्या ३ विकेटले पराजित

    काठमाडौं/ नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले तेस्रो जित निकालेको छ । सोमबार भएको चौथो खेलमा केन्यालाई ३ विकेटले हराउँदै नेपालले तेस्रो जित निकालेको हो । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा केन

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 6289 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • केन्याद्वारा नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत

    काठमाडौं/ नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु केन्याले नेपाललाई १७८ रनको चुनौति पेश गरेको छ । युवा खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा केन्याले सामान्य स्कोर बनाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको केन्�

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 5411 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • केन्याको सामना गर्दै नेपाल

    आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज(सोमबार) अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गर्दैछ। नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन�

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 4877 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved