स्वास्थ्य

    Showing 1-20 of 155 items.
  • सुन्दरहरैचामा बजार अनुगमन, व्यवसाय दर्ता गरि चलाउन आग्रह

    सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बजार अनुगमन गरिएको छ । सुदरहरैचा नगरकार्यपालिकाको आयोजनामा र सुन्दरदुलारी उधोग वाणिज्य संघ र कोशीहरैचा उधोग वाणिज्य संघको सहयोगमा सुन्दरहरैचा नगरपालिकाको विभिन्न स्थानमा बजार �

    • प्रकाशित मितिः आश्विन, 14, 2076
    • 309 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा क्षयरोग सम्बन्धी सर्वेक्षण शिविर शुरु

    भद्रपुर / मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) अन्तर्गत आजदेखि क्षयरोग सम्बन्धी

    • प्रकाशित मितिः चैत्र, 10, 2075
    • 959 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रदेश १ का स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा

    पशुपतिगनर / प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी �

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 1003 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पदमुक्त भए विपी प्रतिष्ठान धरानका उपकुलपति रौनियार

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई पद मुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपत�

    • प्रकाशित मितिः फाल्गुन, 30, 2075
    • 1235 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बिपी प्रतिष्ठान धरानका उपकुलपति हटाउन प्रधानमन्त्रीलाई सिफारिस

    धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियारलाई हटाउन प्र्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरिएको छ । शुक्रवार बसेको सिनेट बैठकले उनलाई पदमुक्त गर्न प्रधानमन्त्री ओली समक्ष स

    • प्रकाशित मितिः फाल्गुन, 17, 2075
    • 1695 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मृतक छोराको बिल तिर्न नसक्दा अस्पतालमै बन्धक भए चन्द्रवंशी दम्पत्ती

    सुनसरी / उपचार खर्च नबुझाएको भन्दै विराटनगरको एक अस्पतालले बराहक्षेत्रकी एक सुत्केरीलाई अस्पतालमा बन्धक बनाएको खुलेको छ । विराटनगरको म्याक्स इन्टरनेशनल अस्पतालले चार दिनकी सुत्केरी महिलालाई अस्पतालमै बन्धक बनाएको हो । सुन

    • प्रकाशित मितिः फाल्गुन, 17, 2075
    • 1264 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारी अस्पतालका चिकित्सक सिफारिसमा किन्नुपर्ने बाध्यता

    विराटनगर / विराटनगरमा अवैध रुपमा आयात गरिएका औषधी किन्न सेवाग्राही बाध्य हुने गरेका छन् । चिकित्सकले बिक्री वितरणका लागि स्वीकृति नै नभएका औषधीको सिफारिस गर्ने गरेपछि विरामीले जर्बरजस्ती खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता

    • प्रकाशित मितिः फाल्गुन, 2, 2075
    • 1461 पटक पढिएको
    • नवराज कट्टेल
  • पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन

    फिदिम / पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्र सहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो । सम्भाव्यताबारे जानकारी लिन जिल्�

    • प्रकाशित मितिः पुष, 25, 2075
    • 984 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धरान स्थित विपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन विभाग थपिए

    धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन�

    • प्रकाशित मितिः पुष, 19, 2075
    • 1138 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • डाक्टर हिँडे क्रिसमस मनाउन : बिरामीको विचल्ली

    धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु क्रिसमस मनाउँन हिँडेपछि उपचारका लागी आएका विरामी विचल्लीमा परेका छन् । पुर्वकै एक उत्कृष्ट अस्पतालहरुमा रहेको प्रतिष्ठानका कर्मचारी तथा डाक्टरहरु नै �

    • प्रकाशित मितिः पुष, 10, 2075
    • 1201 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • यस्ता छन् कपाललाई सुन्दर र लामो बनाउने उपायहरु

    इटहरी / लामो र सुन्दर कपाल हर एक महिलाको सपना हुन्छ । तर हामीले कपालको राम्रोसँग ख्याल नराख्दा टुक्रिएर जान्छ र बिस्तारै पातलिँदै पनि जाने गर्दछ । विभिन्न किसिमका खराब केमिकल मिश्रीत स्याम्पुको प्रयोगे पनि कपाल बिग्रिनु वा टुक

    • प्रकाशित मितिः पुष, 8, 2075
    • 1097 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खाद्य तथा पेय पदार्थले मृत्यु भए, अब १० लाख क्षतिपूर्ति

    इटहरी / गुणस्तरहीन खाद्य तथा पेयपदार्थले कसैको मृत्यु भएमा क्षतिपूर्ति दिनुपर्ने भएको छ । मृतकले उपभोग गरेको खाद्य तथा पेयजन्य पदार्थको उत्पादक र आयातकर्ताबाट उसको परिवारलाई १० लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउने व्यवस्था ग

    • प्रकाशित मितिः पुष, 6, 2075
    • 1069 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विराटनगरको ‘बदमास केटो’ बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर

    विराटनगर / उनी बच्चैदेखि थिए, चकचके नर्सरीमै पटक पटक फेल बदमासीको हद पार हुन थालेपछि परिवारले सम्हाल्न सकेन। सात वर्षकै उमेरदेखि नै होस्टेल हाल्नपर्‍यो । यो बदमास केटो ‘डाक्टर’ हैन ‘ड्राइभर’ बन्छ – सबै त्यस्तै भन्थे,

    • प्रकाशित मितिः पुष, 6, 2075
    • 855 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अन्धोपनाबाट बच्ने उपायहरु

    इटहरी/ मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिन्छ । आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ । मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, भिटाम�

    • प्रकाशित मितिः पुष, 1, 2075
    • 1308 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नोवेल मेडिकल कलेजले पैसा नतिरेको भन्दै शव आफन्तलाई दिएन

    मोरङ / विराटनगर स्थित नोवेल मेडिकल कलेजले उपचार खर्च नदिएको भन्दै मृतकको शव परिवारलाई नदिएको सार्वजनिक भएको छ । अस्पतालहरुको यस्ता गतिविधि नयाँ भने हैन केहि दिन अघि पनि नोवेलले शव परिवारलाई नदिएको सार्वजनिक भएको थियो ।    म�

    • प्रकाशित मितिः मंसिर, 26, 2075
    • 1226 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • स्क्रब टाइफसबाट पथरीमा एकको मृत्यु , थप एक बिमारी भेटिए

    उर्लावारी / मोरङको पथरीेमा ‘स्क्रप टाइफस’ को संक्रमणबाट बिरामी भएका एक जनाको मृत्यु भएको छ भने थप दुई जनामा संक्रमण भेटिएको छ । काठमाण्डौमा उपचाररत पथरी–३ का ४१ वर्षीय राम प्रसाद पोखरेलको मंगलवार मृत्यु भएको हो । ‘टिक’ �

    • प्रकाशित मितिः मंसिर, 20, 2075
    • 1520 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अब धरानमै हुनेभयो कलेजोको सहज उपचार

    धरान / पूर्वमा भएका कलेजो सम्बन्धि रोगका बिरामीले अब काठमाडौं वा अन्यत्र धाइरहनु नपर्ने भएको छ । उपचारमा पूर्वमै ख्यातीप्राप्त वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कलेजो सम्बन्धी रोगको सहजै उपचार हुने भएको हो

    • प्रकाशित मितिः मंसिर, 20, 2075
    • 1606 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पद बचाउने कसरतमा उपकुलपति रौनियार

    धरान / भ्रष्टाचार अनि बेथितिको आरोप खेप्दै आएका धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले आफुलाई पदबाट बर्खास्त गर्ने तयारी चाल पाएपछि सिनेटको बैठक राख्न ढिलाई गर्न थालेका छ

    • प्रकाशित मितिः मंसिर, 19, 2075
    • 1272 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खनारमा आमझोखी फिट्नेस हेल्थ क्लब सञ्चालनमा

    इटहरी / इटहरी उ.म.न.पा १२ खनार, हाटखोला लाइनमा सञ्जय चौधरीले फिट्नेस क्लब सञ्चालनमा ल्याएका छन् । गत बैशाख १७ गते देखी औपचारीक उद्घाटन गरी सो फिट्नेस हेल्थ क्लब सञ्चालनमा ल्याइएको सञ्चालक चौधरीले जानकारी दिए । नेपालमा आधा संख्य�

    • प्रकाशित मितिः मंसिर, 15, 2075
    • 1063 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नोबेल अस्पतालको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार

    मोरङ / नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विर�

    • प्रकाशित मितिः मंसिर, 12, 2075
    • 959 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved