समाज

    Showing 1-20 of 162 items.
  • झापामा चट्याङ लागेर दुई जना घाइते

    झापा / झापामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहानै परेको चट्याङ लागेर दुई जना घाइते भएका हुन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको

    • प्रकाशित मितिः चैत्र, 13, 2075
    • 1045 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • २० बर्षिया युवतीलाई बलात्कार गर्ने झापाका तामाङ पक्राउ

    भद्रपुर / झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घ�

    • प्रकाशित मितिः चैत्र, 13, 2075
    • 635 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्तिले दिए एसइई

    झापा / आजदेखि शुरु भएको माध्यमिक तहको परीक्षा (एसइई)मा झापाबाट चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्ति सामेल भएका छन् । कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाई झापाका प्रमुख योगे

    • प्रकाशित मितिः चैत्र, 10, 2075
    • 547 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

    झापा / झापाको दमक नगरपालिका–७ धरधरे पुलमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ५ प ६४१४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ८ प ८८०६

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 766 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा घरबास बनाउँदै सहकारी

    भद्रपुर / स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास(होमस्टे) निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गर�

    • प्रकाशित मितिः चैत्र, 4, 2075
    • 1037 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा स्थानीय तहकै मिलेमतोमा हुन्छ खोला दोहन

    भद्रपुर / जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार स�

    • प्रकाशित मितिः चैत्र, 1, 2075
    • 751 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापाका चौबिस विद्यार्थीलाई दिइयो छात्रवृत्ति

    भद्रपुर / झापा गाउँपालिका–६ शरणामतिस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत २४ विद्यार्थीलाई रु तीन हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा स्थापित रमा–पदम स्मृति अक्षयकोषबाट २० विद्यार्थी र वैदेशिक रोजगा�

    • प्रकाशित मितिः चैत्र, 1, 2075
    • 715 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उद्घाटन भयो तर सञ्चालनमा आएन नेपाल–भारत जोड्ने मेची पुल

    भद्रपुर / झापाको भद्रपुरमा निर्मित नेपाल–भारत जोड्ने मेची पुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाले साझा प्रतिबद्धता जनाएका छन् । प्रदेशसभा सदस्य, स्थानीय सरकार, राजनीतिक दलका प्रतिनिधिसहित सरोकारवाल�

    • प्रकाशित मितिः फाल्गुन, 23, 2075
    • 503 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अझै शहीद घोषणा भएनन् झापा विद्रोहका प्रधान

    भद्रपुर / झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन । सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद�

    • प्रकाशित मितिः फाल्गुन, 21, 2075
    • 503 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापाबाट बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

    झापा / झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्य�

    • प्रकाशित मितिः फाल्गुन, 20, 2075
    • 630 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दमकमा ११ वर्षीय बालकको शङ्कास्पद मृत्यु

    झापा / झापाको दमकमा ११ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् । दमक–९ बस्ने दुर्गाबहादुर दर्नालका छोरा अनिल दमक–५ स्थित गोर्खा डिर्पाटमेन्ट अघि रहेको तमुना टायर ग्यारेजमा राखेको को १ त ७४०० नम्बरको ट्याक्टरको हुटमा

    • प्रकाशित मितिः फाल्गुन, 17, 2075
    • 989 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बोलेरोको ठक्करबाट झापामा साईकलयात्रीको मृत्यु

    झापा / बोलेरोको ठक्करबाट झापामा साईकलयात्रीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेमा बुधवार बोलेरो गाडीको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको बा ५ च ९४�

    • प्रकाशित मितिः फाल्गुन, 16, 2075
    • 662 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा सवारी दुर्घटना : ४ जना घाइते

    झापा / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका–१४ धाइजनमा आज बिहान सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बिहान सवा ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ७८४८ नम्बरको मोटरसाईकलले बिपरित दिशाबा�

    • प्रकाशित मितिः फाल्गुन, 5, 2075
    • 809 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फागुन १८ देखी सुरु हुँदैछ झापामा कला साहित्य उत्सव

    भद्रपुर / रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा सम�

    • प्रकाशित मितिः फाल्गुन, 3, 2075
    • 1089 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बिर्ता सिटी अस्पतालको लापरबाहीले बालकको मृत्यु : आफन्तले गरे अस्पताल तोडफोड

    झापा / झापाको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालको लापरवाहीले बालकको मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका छन् । झापा मेचीनगर–४ चारआलीका २ वर्षका बालक जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोसित आफन्त

    • प्रकाशित मितिः माघ, 21, 2075
    • 1325 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • हत्याका अभियुक्त पक्राउ

    इटहरी / पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर– ८ निवा

    • प्रकाशित मितिः माघ, 14, 2075
    • 480 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ९४ लाखमा बन्ने भयो झापामा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’

    झापा / झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र रहेको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ । तेस्रो देशमा पुनःस्थापित शरणार्थीको स्मृतिमा वनको खण्ड ५

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 618 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति

    झापा / झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आ

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 537 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मनषा सिमेन्टका व्यवस्थापक दुगड हातखुट्टा बाँधेको अवस्थामा मृत भेटिए

    सुरुङ्गा / झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उप

    • प्रकाशित मितिः माघ, 12, 2075
    • 2282 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

    झापा / झापामा डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्�

    • प्रकाशित मितिः माघ, 8, 2075
    • 747 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved