समाज

    Showing 61-80 of 2,048 items.
  • अझै शहीद घोषणा भएनन् झापा विद्रोहका प्रधान

    भद्रपुर / झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन । सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद�

    • प्रकाशित मितिः फाल्गुन, 21, 2075
    • 745 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दमकमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

    दमक / पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ न�

    • प्रकाशित मितिः फाल्गुन, 21, 2075
    • 1088 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तेह्रथुममा आगलागी : छोरीको मृत्यु, आमा गम्भीर

    म्याङलुङ / तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । बिहान ६:१५ बजे काठले बनेको दुईत

    • प्रकाशित मितिः फाल्गुन, 21, 2075
    • 802 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • रेष्टु–राँ बन्दै यौनधन्दाका अखडा

    विराटनगर / विराटनगरमा खुलेका रेष्टु–राँ अवैध यौनधन्दा चलाउने अखडा बन्दै गएका छन् । मोरङ प्रहरीले विराटनगर–११ रोडशेषबाट टिफिन रेष्टु–राँ सञ्चालन गर्दै आएकी प्रिया श्रेष्ठलाई नियन्त्रणमा लिएपछि विराटनगरभित्र खुलेका रे

    • प्रकाशित मितिः फाल्गुन, 20, 2075
    • 1845 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मोरङमै हुन्छ अफिम खेती

    मोरङ / मोरङमा व्यवसायीक रुपमा अवैध लागु औषध अफिम खेती हुने गरेको छ । घर आँगनमै फुलको रुपमा रोपिने ‘पप्पी’ लाई खेतबारीमा व्यवसायिक रुपमा रोपेर अफिम उत्पादन हुने गरेको हो । जिल्लाको ग्रामिण क्षेत्रमा अफिम खेति गर्ने र उत्पादन

    • प्रकाशित मितिः फाल्गुन, 20, 2075
    • 1342 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापाबाट बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

    झापा / झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्य�

    • प्रकाशित मितिः फाल्गुन, 20, 2075
    • 872 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रादेशिक महिला सम्मेलन विराटनगरमा हुँदै

    विराटनगर / महिलाको सवाल पहिचान गरि लैंगिक नीति तर्जुमा गर्नका लागि प्रदेश १ सरकारले प्रादेशिक महिला सम्मेलन आयोजना गर्ने भएको छ । महिला शसक्तिकरणका लागि लक्षित योजना निर्माण गर्ने उद्देश्यसहित १०९ औं अन्तराष्ट्रिय महिला दिव�

    • प्रकाशित मितिः फाल्गुन, 20, 2075
    • 624 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धरानका सुब्बाको कारको ठक्करबाट २ जना घाइते : सुब्बा प्रहरीको नियन्त्रणमा

    धरान / धरान स्थायी बसोबास गर्दै आएका श्री सुब्बाको कारको ठक्करबाट दुई जना घाइते भएका छन् । शनिबार राती उनले चलाएको बा ५ च ६७३१ नं. को कारले ठक्कर दिँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा मोटरसाइकलमा रहेका धरान–५ देउरालीका २�

    • प्रकाशित मितिः फाल्गुन, 19, 2075
    • 882 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘झुण्डिएको ताला’ मा क्षमता खोज्दै विश्वविद्यालयका प्राध्यापक

    विराटनगर / ट्रयाकमा आउँन लागेकोे प्रदेश १ को एकमात्रै पूर्वाञ्चल विश्वविद्यालयलाई फेरि झमेला र विवाद भित्र गिजोल्न सुरु गरिएको छ । स्थापनाको २५ औं वर्षगाँठ मनाउँदासम्म शान्त रहन नसकेको विश्वविद्यालय भित्र जालझेल र चक्रब्यू�

    • प्रकाशित मितिः फाल्गुन, 19, 2075
    • 1000 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दुर्घटनामा एकको मृत्यु

    राजविराज / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्ड�

    • प्रकाशित मितिः फाल्गुन, 18, 2075
    • 816 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निजी अस्पतालसँग कमिसन लिएर सरकारी अस्पताल जाने बाटो अवरोध गरेको आरोप

    विराटनगर / विराटनगरको कोशी अञ्चल अस्पताल पेरिफेरीको सडक भत्काएको एक महिना बितिसक्यो । जिल्ला प्रशासन कार्यालयदेखि शहीद मैदान अगाडी हुँदै अञ्चल अस्पताल र रंगेली रोड जोड्ने सडक एक महिना बितसक्दा समेत अस्तव्यस्त छ । जिल्ला प्रश

    • प्रकाशित मितिः फाल्गुन, 18, 2075
    • 1343 पटक पढिएको
    • नवराज कट्टेल
  • शनिबारदेखि पुन: वर्षा दोहोरिने : मौसम पूर्वानुमान महाशाखा

    काठमाडौँ / गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले �

    • प्रकाशित मितिः फाल्गुन, 17, 2075
    • 698 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पथरी बजारमा फेला प¥यो एक युवाको शव, हत्याको आशंका

    मोरङ / मोरङको पथरीशनिश्चरे–१ स्थित पथरी बजारको सडकमा टाउकोमा चोक लागेको अवस्थामा एक युवाको शव फेला परेको छ । पथरीशनिश्चरे–७ घर भएका २६ वर्षीय चर्णराज गुरुङ टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएका हुन् । गोरर्खा डिपार्टमेन

    • प्रकाशित मितिः फाल्गुन, 17, 2075
    • 1032 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दमकमा ११ वर्षीय बालकको शङ्कास्पद मृत्यु

    झापा / झापाको दमकमा ११ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् । दमक–९ बस्ने दुर्गाबहादुर दर्नालका छोरा अनिल दमक–५ स्थित गोर्खा डिर्पाटमेन्ट अघि रहेको तमुना टायर ग्यारेजमा राखेको को १ त ७४०० नम्बरको ट्याक्टरको हुटमा

    • प्रकाशित मितिः फाल्गुन, 17, 2075
    • 1153 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ब्रेकफेल भएको बसको ढोकाबाट हाम फाल्दा ६० वर्षीय वृद्धको गयो ज्यान

    धनकुटा / ब्रेकफेल भएको बसको ढोकाबाट हाम फाल्दा एक वृद्धाको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ कातिकेमा धरानबाट धनकुटातर्फ जाँदै गरेको बसको ब्रेकफेल भई बसको ढोकाबाट हाम फाल्दा उनको मृत्यु भएको हो । कोशी राजम�

    • प्रकाशित मितिः फाल्गुन, 16, 2075
    • 1471 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

    विराटनगर / विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ। बुधबारदेखि सुशीला कोइराला नाटक घर र आरोहण गुरुकुलमा सुरु भएको नाटकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे। फागुन २४ गतेसम्म चल्ने नाटकमा नेपाल, भ

    • प्रकाशित मितिः फाल्गुन, 16, 2075
    • 804 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सातै जनाको शव लिएर सेनाको हेलिकोप्टर काठमाडौंका लागि उड्यो

    ताप्लेजुङ / हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव लिएर सेनाको एमआई १७ हेलिकोप्टर ताप्लेजुङबाट काठमाडौंका लागि उडेको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शव बोक�

    • प्रकाशित मितिः फाल्गुन, 16, 2075
    • 1023 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बोलेरोको ठक्करबाट झापामा साईकलयात्रीको मृत्यु

    झापा / बोलेरोको ठक्करबाट झापामा साईकलयात्रीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेमा बुधवार बोलेरो गाडीको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको बा ५ च ९४�

    • प्रकाशित मितिः फाल्गुन, 16, 2075
    • 939 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मासु खाने क्रममा हड्डी अड्किएर सुनसरीमा एकको गयो ज्यान

    ईटहरी / सुनसरीको ईटहरीमा मासु खाने क्रममा हड्डी अड्किएर सुनसरीमा एक जनाको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–१९ मा बुधवार राती हड्डी अड्किएर सोही स्थान बस्ने बर्ष ६१ का हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्याल�

    • प्रकाशित मितिः फाल्गुन, 16, 2075
    • 752 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ठूलो मात्रामा लागुऔषध सहित बेलबारीबाट २ जना पक्राउ

    बेलबारी / ठूलो मात्रामा लागुऔषध सहित बेलबारीबाट दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–६ बस्ने ३२ बर्षिय ओम प्रकाश खवास �

    • प्रकाशित मितिः फाल्गुन, 16, 2075
    • 1495 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved