समाज

    Showing 21-40 of 2,048 items.
  • होलीमा छुरा प्रहार गरी धरानका तामाङको हत्या गर्ने चार जना पक्राउ

    धरान / होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगैँचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्�

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 761 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुनसरीमा आगलागी, चार घर जलेर नष्ट

    इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 817 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्तिले दिए एसइई

    झापा / आजदेखि शुरु भएको माध्यमिक तहको परीक्षा (एसइई)मा झापाबाट चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्ति सामेल भएका छन् । कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाई झापाका प्रमुख योगे

    • प्रकाशित मितिः चैत्र, 10, 2075
    • 776 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुन्दरहरैँचामा माइक्रोको ठक्करबाट बालकको मृत्यु

    उर्लाबारी / मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्�

    • प्रकाशित मितिः चैत्र, 10, 2075
    • 988 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खुकुरी प्रहार गरी छोराले गरे बाबुको हत्या

    संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका–११ सुनखानीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन्। बिहीबार दिउँसो १२ बजेको समयमा ६३ वर्षीय बाबु भुवन सिंह राईलाई उनकै छोरा २८ वर्षीय सञ्जय राईले खुकुरी प्रहार गी हत्या गरेका हुन्। �

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 1388 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दोहोरो नागरिकताधारी अवैध कारोबारी

    विराटनगर / तीनवर्ष अगाडी भारत फारबिसगंजको अररिया जिल्लाबाट विधानसभा निर्वाचन लागि मतदाता बनेका पुनमचंद अग्रवाल मोरङको रंगेली नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । भारतीय पहिचानपत्रका आधारमा आर.बी.लेन मतदानस्थलका मतदात�

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 1459 पटक पढिएको
    • नवराज कट्टेल
  • फरक–फरक ‘राईट अफ वे’ कायम गरेर विस्तार हुँदै व्यापारिक मार्ग

    विराटनगर / त्रिदेशीय लाइफलाइन मानिएकोे व्यापारिक मार्ग विस्तार आयोजना रानी–बिराटनगर–इटहरी–धरान सडकमा फरक–फरक ‘राइट अफ वे’ कायम हुँदा निर्माणमा समस्या देखिएको छ । सरकारले सडक मापदण्ड कायम गरेपनि व्यक्तिगत स्वामित

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 1363 पटक पढिएको
    • नवराज कट्टेल
  • केन्द्राध्यक्षलाई निर्देशन : विद्यार्थीलाई प्रश्नको उत्तर नपढाउनु

    विराटनगर / माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्राध्यक्षलाई वर्षदिनसम्म पुस्तक पढाएका विद्यार्थीलाई परीक्षा केन्द्रमा प्रश्नको उत्तर नपढाउन निर्देशन दिइएको छ । तीनपछि आइतबारदेखि सुरु हुने एसईई परीक्षाका लागि मोरङका ६९ केन

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 1097 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विराटनगर महानगरपालिकाले ५५ लाखमा किनेको ब्रुमर चल्दै नचलि थन्कियो

    विराटनगर / धुलो नियन्त्रण गर्न भन्दैे विराटनगर महानगरपालिकाले खरिद गरेको ब्रुमर चल्दै नचलि थन्किएको छ । जताततै खनेर भत्काएको सडक निर्माण हुनुभन्दा अगाडी नै हतारमा भित्र्याइएको मेशिनको प्रयोजन पूरा नहुँदै बिग्रेपछि नगरवा�

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 1379 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आगलागीमा परी महिलाको मृत्यु

    ताप्लेजुङ / मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प�

    • प्रकाशित मितिः चैत्र, 8, 2075
    • 961 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा मोटरसाईकल दुर्घटना, ३ जना घाइते

    झापा / झापाको दमक नगरपालिका–७ धरधरे पुलमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ५ प ६४१४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ८ प ८८०६

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 1042 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सामुदायिक वनको डढेलो गाउँ पसेर घरमा आगलागी

    तेह्रथुम / सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेर तेह्रथुममा एक जनाको घर आगलागी भएको छ। फेदाप गाउँपालिका–३, जलजलेस्थित मार्से सामुदायिक जंगलमा लागेको आगोले स्थानीय डोलेश्वर ढुंगानाको घर जलेको हो। आगलागीमा १६ लाख ८१ हजार म�

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 707 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • श्रम तथा रोजगार प्रादेशिक कार्यालय विराटनगरमा बैंक काउन्टर राखिदैं

    विराटनगर / श्रम तथा रोजगार प्रादेशिक कार्यालय विराटनगरमा बैंकको शाखा विस्तार गरिने भएको छ । श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीले अपनाउनु पर्ने प्रक्रिया पु¥याउने नाममा बिचौलिया हावी हुने देखिएपछि कार्यालय परिसरमै बैं�

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 987 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जस्मिन हाइजीङका दश कामदारलाई किन निकाले सारडाले ?

    विराटनगर / सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित जस्मिन हाईजीङ कम्पनिका सञ्चालकले दश जना श्रमिकलाई बिना कारण कामबाट हटाएको छ । उद्योगका सञ्चालक कुनै सोधपुछ र जानकारी बिना आठवर्षदेखि काम गर्दै आएका मजदुरलाई कामबाट निकाल

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 621 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • १५ लाख धरौटी राखेको श्रमिक आपूर्तीकर्ता कम्पनि मात्रै वैधानिक

    विराटनगर / असंगठित रुपमा औद्योगिक प्रतिष्ठान तथा निर्माण कम्पनिमा श्रमिक आपूर्ती गर्दै आएका रोजगार आपूर्तिकर्ता कम्पनि दर्ता प्रक्रियामा आउन थालेका छन् । श्रम ऐन र कार्यन्वयनका लागि बनेको नियमावलीको परिधी भित्र रहेर रोजगा�

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 759 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जिप्रका भोजपुरद्धारा अवैध हातहतियार बुझाउन आग्रह

    भोजपुर / जिल्ला प्रशासन कार्यालय भोजपुरले अवैधरूपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आदेश गरेको छ । समयावधिभित्र हतियार नबुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा चलाउने कार्यालयले जनाएको छ । कानूनबमोजिम �

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 948 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फरार अभियुक्त १६ वर्षपछि पक्राउ

    भोजपुर / जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैय

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 886 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा घरबास बनाउँदै सहकारी

    भद्रपुर / स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास(होमस्टे) निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गर�

    • प्रकाशित मितिः चैत्र, 4, 2075
    • 1417 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • लागुऔषधसहित विराटनगरबाट एक जना पक्राउ

    विराटनगर / विराटनगर–१५ बसपार्क नजिकबाट लागुऔषसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी वराह नगरपालिका–१ बस्ने २० बर्षिय मोहन शाहलाई पक्राउ गरेको हो । शाहको साथब�

    • प्रकाशित मितिः चैत्र, 4, 2075
    • 1390 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जनप्रतिनिधिको गाडी किन्ने बजेटले सार्वजनक बस किन्दै लिङचुङबुङ गाउँपालिका

    गाईघाट / स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन स�

    • प्रकाशित मितिः चैत्र, 4, 2075
    • 731 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved