राजनीति

    Showing 1-20 of 145 items.
  • वडाध्यक्षकै सिफारिसमा भारतीयलाई दिइयो नेपाली नागरिकता

    उदयपुर / त्रियुगा नगरपालिका १० का वडाध्यक्षको सिफारिसमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको रहस्य खुलेको छ। भारतको मधुवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँकी श्रीमतीलाई वडाध्यक्ष प्रकाशकुमार खड्काको सिफ

    • प्रकाशित मितिः कार्तिक, 29, 2075
    • 649 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारले दिएको अनुदान उपयोग नभए दिइएको रकम फिर्ता

    काठमाडौँ / संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश सरकारले रकम नपाउने भएको छ ।केन्द्रले प्रदेश सरकारलाई दिने अनुदान रकम खर्च नभएमा संघीय सरकारको खातामा ल्याउने गरी विनियोजन विधेयक ल्याएको छ । संघीय सरकारले ल्याएको वित्त�

    • प्रकाशित मितिः असार, 6, 2075
    • 5504 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • नेविसंघद्वारा ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला दोहन

    ताप्लेजुङ / सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको माग सहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहन गरेको छ । गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका आन्द�

    • प्रकाशित मितिः जेठ, 31, 2075
    • 1096 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छ : गृहमन्त्री थापा

    ताप्लेजुङ / गृहमन्त्री रामबहादुर थापा बादलले मुलुक समृद्धिको आधार नै भौतिक पुर्वाधारको विकास भएकाले यसमा हेलचेक्राई गर्न नहुने बताएका छन् । अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सवै पक्षले ध्यान द�

    • प्रकाशित मितिः जेठ, 19, 2075
    • 1141 पटक पढिएको
    • सन्तोष पुर्कुटी
  • कर्मचारीलाई खटाइएको स्थानमा मात्रै तलब दिइने

    काठमाडौं / सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइने संघीय मामिला तथा सामान्य प्रशासन म�

    • प्रकाशित मितिः जेठ, 16, 2075
    • 5287 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आर्थिक वर्ष २०७५/०७६ बजेटमा समावेश गरिएका प्रदेश-१ का ५ ठूला आयोजना

    इटहरी / आर्थिक वर्ष २०७५र०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज ख�

    • प्रकाशित मितिः जेठ, 16, 2075
    • 2955 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले चाहेमा फिर्ता लिन सक्ने

    काठमाडौं / स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीले चाहेमा फिर्ता लिन सक्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले कर्मचारीले चाहेमा स्वेच्छिक अवकाशको आवेदन फिर्ता लिनसक्ने प्रावधान ल्याएको हो । यसअघि स्वेच्छिक अवक�

    • प्रकाशित मितिः जेठ, 14, 2075
    • 4803 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘प्रोक्सी’ मतलाई अस्वीकार गर्दै उद्योगी : सदस्यता लिन सञ्चालनमा रहेको उद्योग हुनुपर्ने प्रावधान

    विराटनगर / निर्वाचन जित्ने होडबाजीका लागि सदस्यता आवेदन दिने र सदस्यता प्रदान गर्दै आएको उद्योगी आवद्ध संस्था उद्योग संगठन मोरङले नियम बदलेको छ ।अब उद्योगीहरुको संस्थामा ‘प्रोक्सी’ मतदाताको मतदानले मान्यता नपाउने भएपछि �

    • प्रकाशित मितिः जेठ, 10, 2075
    • 4535 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पाथीभराको विकासमा उच्च महत्वका साथ लाग्ने भट्टराईको भनाई

      ताप्लेजुङ  / प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले ताप्लेजुङ सहित पुर्वि पहाडी क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको उच्च महत्वका साथ विकास गरिने बताएका छन् । यहाँका जनताको आर्थिक �

    • प्रकाशित मितिः बैशाख , 2, 2075
    • 1123 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ट्रेड युनियन काँग्रेसको ताप्लेजुङ अध्यक्षमा निरौला

    ताप्लेजुङ / नेपाल नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको अध्यक्षमा गणेशबाबु निरौला निर्वाचित भएका छन् । युनियनको विहिवार सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट निरौला अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षहरुमा दे�

    • प्रकाशित मितिः चैत्र, 15, 2074
    • 1542 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सार्वजनिक बिदा कटौती हुने , वर्षमा १५ दिन मात्र बिदा

    काठमाडौं /सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दैछ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक स�

    • प्रकाशित मितिः चैत्र, 14, 2074
    • 4254 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले बोलाए काठमाडौं

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् । प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग बुधवार सामुहिक छलफल गर्नेछन् । प्रदेश सरकारले काम नपाएको गुनासो भएको छ ।  सामुहिक

    • प्रकाशित मितिः चैत्र, 6, 2074
    • 4521 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तरुण दलले सातै प्रदेशमा भेला गर्ने

    काठमाडौँ / नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न �

    • प्रकाशित मितिः चैत्र, 4, 2074
    • 3990 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • शेरधन राईले आज मुख्यमन्त्रीको शपथग्रहण गर्ने

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्। आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। बुधबार प्रदेश प्रमुख प�

    • प्रकाशित मितिः फाल्गुन, 3, 2074
    • 2336 पटक पढिएको
    • प्रमिला दुलाल
  • माओवादी एकताको मोडालिटी- द्विअध्याक्ष्मत्मक प्रणाली, प्रधानमन्त्री आधाआधा

    काठमाडौं / द्विअध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतका अध्यक्ष । पार्टी चलाउने भएकाले प्रचण्ड कार्यकारी, ओली सेरेमोनियल अध्यक्ष, सरकारको नेतृत्व । अध्�

    • प्रकाशित मितिः फाल्गुन, 1, 2074
    • 3878 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त

    काठमाडौँ/ नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पद तथा गोपानियताको सपथ भने भोलिमात्रै हुनेछ । उनी लम

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 4170 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एमाले-माओवादी एकता, फागुन पहिलो साता

    काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको एक्ला–एक्लै छलफलमा दुवै अध्यक्षले फागुन �

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 4126 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पहिलो मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले लिए शपथ

    हेटौंडा/ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् । उनले केहीबेरमा पदभार सम्हा�

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 4174 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दुई अध्यक्षबीच निर्णायक छलफल हुने

    काठमाडौं/ वाम गठबन्धनको एकतामा अन्योल भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ । ललितपुरको मानभवनमा बिहान साढे ९ बजेदेखि दुई नेताबीच नेतृत्

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 3882 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अन्तिम सूची बुझाउँदै दलहरू

    काठमाडौं/ दलहरूले आज (सोमबार) प्रतिनिधिसभा समानुपातिकतर्फ अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। आयोगले साँझ ५ बजेसम्म सूची बुझाउन समय तोकेको छ। अन्तिम बन्दसूची बुझाउन आयोगले दलहरूलाई तीन दिनको समय दिएको थियो। नेक�

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 3898 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved