राजनीति

    Showing 1-20 of 189 items.
  • प्रदेश १ को चौथो अधिवेशनमा दुई संशोधनसहित पाँच विधेयक पारित

    विराटनगर / प्रदेश १ मा तीनवटा संसद अधिवेशन सकिएका छन् । चौथो तथा बजेट अधिवेशन जारी छ । चारवटा संसद् अधिवेशनको तुलना गर्दा दोस्रो अधिवेशनबाट सबैभन्दा धेरै विधेयक पारित भएका छन् । संसदको दोस्रो अधिवेशनबाट जम्मा १२ वटा विधेयक पार�

    • प्रकाशित मितिः श्रावण, 20, 2076
    • 1593 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रधानमन्त्री एक्लैको निर्णयबाट सेना परिचालन हुुँदैन : उपप्रधानमन्त्री पोखरेल

    विराटनगर / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्क

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 1530 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • माला लगाएर किरियापुत्री भेट्न पुगेका साइकल मन्त्रीको चर्को आलोचना

    काठमाडौं / संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुःखको घडीमा माला लगाएरै जानु असान्दर्भिक भएको र अशोभनी�

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 1303 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धमाधम पक्राउ पर्दै विप्लवका नेता, कोशी ब्युरो इन्चार्ज श्रेष्ठ पनि पक्राउ

    मोरङ / सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएसँगै सो पार्टीका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । विप्लवका कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) ला�

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 1003 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पूर्वाञ्चल विश्वविद्यालयमा काँग्रेसी झमेला

    विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय काँग्रेसी झमेलामा फसेको छ । आफ्नै भातृ संस्था पीयूको प्राध्यापक संघ इकाई समितिले माग गर्दै आएको मुद्दाको सरकारले गरेको सुनुवाईलाई लिएर पार्टीले अर्को रोइलो झिकेको हो । दुई सदस्यीय कार्यक�

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 1165 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जीपी फाउण्डेशन, विराटनगरमा होली मिलन समारोह

    विराटनगर / जीपी कोइराला फाउण्डेशन प्रदेश नं १ कार्यालय विराटनगरले आज यहाँ होली मिलन समारोह आयोजना गरी भव्यरुपले फागु पर्व मनाएको छ । ‘एकता र सामाजिक सद्भावको प्रतीक’ रहेको होली पर्वले सबैलाई सुख, शान्ति र उत्तरोत्तर प्रगति

    • प्रकाशित मितिः चैत्र, 6, 2075
    • 791 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मुख्यमन्त्री राईद्वारा फागु पर्वको शुभकामना

    विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागुपूर्णिमा (होली) पर्व २०७५ को अवसरमा स्वदेश था विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त ग�

    • प्रकाशित मितिः चैत्र, 6, 2075
    • 790 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बालश्रम अन्त्य गर्नुपर्नेमा मन्त्री घिमिरेको जोड

    विराटनगर / सामाजिक विकास मन्त्रालय प्रदेश नं १, एकीकृत हातेमाले समाज नेपाल र नारी विकास सङ्घ विराटनगरसहित सातवटा संस्थाद्वारा आज विराटनगरमा आयोजित ‘श्रममैत्री इँटा उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 793 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विराटनगरबाट देउवाले भने-विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

    विराटनगर / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै

    • प्रकाशित मितिः फाल्गुन, 29, 2075
    • 1451 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • संविधानले अनुमति नदिने काम हुन नदिने - रक्षामन्त्री पोखरेल

    विराटनगर / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरा

    • प्रकाशित मितिः फाल्गुन, 24, 2075
    • 935 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चौधरीलाई जन्मकैद दिने अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : राजपा नेता

    विराटनगर / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उ�

    • प्रकाशित मितिः फाल्गुन, 23, 2075
    • 1394 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारले सुशासन दिन नसकेको राणा र लोहनीको आरोप

    विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्सेर राणाले वर्तमान सरकारले सुशासनको अनुभूति गराउन नसकेको बताएका छन् । विराटनगरमा मोरङ जिल्ला पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राणाले स्थाय

    • प्रकाशित मितिः फाल्गुन, 21, 2075
    • 1268 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस, विराटनगरमा पनि प्रदर्शन गरिने

    विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ। सरकारका कामहरु प्रति असन्तुष्ट रहेको कांग्रेसले विभिन्न मुद्धा उठाउँदै देशभर विरोध प्रदर्शन गर्न लागेको हो । विरोधका कार्यक�

    • प्रकाशित मितिः माघ, 21, 2075
    • 824 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रदेश १ को सद्भावनादूतमा धुर्मुस–सुन्तली नियुक्त

    विराटनगर / प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त भएका छन् । सो कार्यक्रमका लागि उक्त मन्त्रालय �

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 1194 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अवैध रकम संकलनमा मुछिएका वडाध्यक्ष सम्पर्क बिहिन

    मोरङ्ग / अवैध रकम संकलनमा मुछिएका कानेपोखरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सम्पर्क विहिन भएका छन् । चिसाङ्ग खोलामा रकम संकलनमा मुछिएका वडाध्यक्ष चरण गुरुङ्ग सम्पर्क विहिन भएका हुन् । बेलबारी नगरपालिकाको उजुरीका आधारमा �

    • प्रकाशित मितिः पुष, 28, 2075
    • 747 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विराटनगर महानगरका पराजुली विरुद्ध सडकमा उत्रे जनता

    विराटनगर / आफ्नो घर आसपास सडक कालोपत्रे गरेर चिल्लो बनाएका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली विरुद्ध टोलटोलमा आवाज उठ्न थालेको छ । विराटनगर–३ मा रहेको आफ्नो घर छेउको खोला (वस्ता)लाई समेत कालोपत्रे गरेका पराजुलीले अ

    • प्रकाशित मितिः पुष, 25, 2075
    • 2339 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

    विराटनगर / विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्�

    • प्रकाशित मितिः पुष, 24, 2075
    • 789 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आफ्नै क्याम्पसमा राष्ट्रपतिको अभिनन्दन

    विराटनगर / पूर्वाञ्चल भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी, इटहरीमा रहेकि छिन् । उनले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्नेछिन् । सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गर�

    • प्रकाशित मितिः पुष, 18, 2075
    • 1155 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • महाधिवेशन समयमै हुनुपर्छः कोइराला

    विराटनगर /  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मस

    • प्रकाशित मितिः पुष, 17, 2075
    • 647 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • विराटनगर विमानस्थल विस्तार गर्न २५० बिगाहा जग्गा अधिग्रहण

    विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताएका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकर�

    • प्रकाशित मितिः पुष, 16, 2075
    • 888 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved