राजनीति

    Showing 1-20 of 779 items.
  • प्रदेश १ को चौथो अधिवेशनमा दुई संशोधनसहित पाँच विधेयक पारित

    विराटनगर / प्रदेश १ मा तीनवटा संसद अधिवेशन सकिएका छन् । चौथो तथा बजेट अधिवेशन जारी छ । चारवटा संसद् अधिवेशनको तुलना गर्दा दोस्रो अधिवेशनबाट सबैभन्दा धेरै विधेयक पारित भएका छन् । संसदको दोस्रो अधिवेशनबाट जम्मा १२ वटा विधेयक पार�

    • प्रकाशित मितिः श्रावण, 20, 2076
    • 690 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीमा भब्यताकासाथ मनाइयो पूर्व राज ज्ञानेन्द्रको जन्म उत्सव

    इटहरी / आस्थावान नेपालीकोे आयोजनामा इटहरीको वीरेन्द्रचोकमा तमाम हिन्दुवादी संगठनको सहभागीतामा पूर्व राजा ज्ञानेन्द्र शाहको ७३ औं जन्म उत्सव मनाइएको छ । आफन्तहरुको निधन भएको कारण देखाउँदै यो वर्ष जन्मोत्सव नमनाउने पूर्वराज�

    • प्रकाशित मितिः असार, 23, 2076
    • 1391 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रधानमन्त्री एक्लैको निर्णयबाट सेना परिचालन हुुँदैन : उपप्रधानमन्त्री पोखरेल

    विराटनगर / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्क

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 1149 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • माला लगाएर किरियापुत्री भेट्न पुगेका साइकल मन्त्रीको चर्को आलोचना

    काठमाडौं / संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुःखको घडीमा माला लगाएरै जानु असान्दर्भिक भएको र अशोभनी�

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 980 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धमाधम पक्राउ पर्दै विप्लवका नेता, कोशी ब्युरो इन्चार्ज श्रेष्ठ पनि पक्राउ

    मोरङ / सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएसँगै सो पार्टीका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । विप्लवका कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) ला�

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 750 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पूर्वाञ्चल विश्वविद्यालयमा काँग्रेसी झमेला

    विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय काँग्रेसी झमेलामा फसेको छ । आफ्नै भातृ संस्था पीयूको प्राध्यापक संघ इकाई समितिले माग गर्दै आएको मुद्दाको सरकारले गरेको सुनुवाईलाई लिएर पार्टीले अर्को रोइलो झिकेको हो । दुई सदस्यीय कार्यक�

    • प्रकाशित मितिः चैत्र, 11, 2075
    • 907 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जीपी फाउण्डेशन, विराटनगरमा होली मिलन समारोह

    विराटनगर / जीपी कोइराला फाउण्डेशन प्रदेश नं १ कार्यालय विराटनगरले आज यहाँ होली मिलन समारोह आयोजना गरी भव्यरुपले फागु पर्व मनाएको छ । ‘एकता र सामाजिक सद्भावको प्रतीक’ रहेको होली पर्वले सबैलाई सुख, शान्ति र उत्तरोत्तर प्रगति

    • प्रकाशित मितिः चैत्र, 6, 2075
    • 595 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मुख्यमन्त्री राईद्वारा फागु पर्वको शुभकामना

    विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागुपूर्णिमा (होली) पर्व २०७५ को अवसरमा स्वदेश था विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त ग�

    • प्रकाशित मितिः चैत्र, 6, 2075
    • 575 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बालश्रम अन्त्य गर्नुपर्नेमा मन्त्री घिमिरेको जोड

    विराटनगर / सामाजिक विकास मन्त्रालय प्रदेश नं १, एकीकृत हातेमाले समाज नेपाल र नारी विकास सङ्घ विराटनगरसहित सातवटा संस्थाद्वारा आज विराटनगरमा आयोजित ‘श्रममैत्री इँटा उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा

    • प्रकाशित मितिः चैत्र, 5, 2075
    • 580 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • लिम्बुवान स्प्रिङ आन्दोलनका अभियान्ताले पाए धरानमा सम्मान

    धरान / धनकुटाको राजारानीबाट पक्राउ परेका ११ जना लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ताहरुलाई प्रहरीले छोडेपछि बिहिबार धरानमा भब्य स्वागत तथा सम्मान गरिएको छ । धरान स्थित भानु चोकमा लिम्बुवान प्राप्तिका लागि युवाहरुले आन्दोल�

    • प्रकाशित मितिः चैत्र, 1, 2075
    • 892 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • लिम्बुवान स्प्रिङ आन्दोलनकर्मीहरू प्रहरी नियन्त्रणमा

    धनकुटा / प्रदेश एकका अर्थ तथा योजना मन्त्री इन्द्र आङ्वोको विरोध गरेको आरोपमा लिम्बुवान स्प्रिङ आन्दोलनका एघार नेताहरू पक्राउ परेका छन् । लिम्बुवानविरूद्ध पटकपटक विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनीहरूले कालो झण्डा देखाए�

    • प्रकाशित मितिः फाल्गुन, 30, 2075
    • 575 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विराटनगरबाट देउवाले भने-विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

    विराटनगर / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै

    • प्रकाशित मितिः फाल्गुन, 29, 2075
    • 1141 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारले प्रतिबन्ध घोषणा गरेसँगै विप्लवका नेता भूमिगत

    काठमाडौं / सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएसँगै सो पार्टीका सबै नेता भूमिगत भएका छन् । सरकारले आफूहरुमाथि प्रतिबन्ध घोषणा गरे लगतै सरकारको घोषणाको प्रतिकार �

    • प्रकाशित मितिः फाल्गुन, 29, 2075
    • 1040 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • संविधानले अनुमति नदिने काम हुन नदिने - रक्षामन्त्री पोखरेल

    विराटनगर / उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरा

    • प्रकाशित मितिः फाल्गुन, 24, 2075
    • 741 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चौधरीलाई जन्मकैद दिने अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : राजपा नेता

    विराटनगर / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उ�

    • प्रकाशित मितिः फाल्गुन, 23, 2075
    • 1134 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारले सुशासन दिन नसकेको राणा र लोहनीको आरोप

    विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शम्सेर राणाले वर्तमान सरकारले सुशासनको अनुभूति गराउन नसकेको बताएका छन् । विराटनगरमा मोरङ जिल्ला पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राणाले स्थाय

    • प्रकाशित मितिः फाल्गुन, 21, 2075
    • 1026 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना

    ताप्लेजुङ /  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको हो । ताप्लेजुङको पाथिभरा मन्दीरको

    • प्रकाशित मितिः फाल्गुन, 15, 2075
    • 904 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विप्लवका पाँच कार्यकर्ता इलामबाट पक्राउ

    मङ्गलबारे / इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य वि�

    • प्रकाशित मितिः फाल्गुन, 15, 2075
    • 848 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीमा भव्यवताका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

    इटहरी / ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस, इटहरीमा तीन दिन सम्म भब्यताका साथ मनाइने भएको छ । प्रजातन्त्र दिवस मनाउन इटहरीका मेयर द्धारिकलाल चौधरीको संयोजतकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । पुष छ गते विहान सात वजे इटहरी चौक आसप�

    • प्रकाशित मितिः फाल्गुन, 6, 2075
    • 758 पटक पढिएको
    • लिलाराज भट्टराई
  • प्रदेश सरकारका एक वर्ष : के-के भए उपलब्धी ?

    विराटनगर / प्रदेश सरकार गठन भएको एकवर्ष पुगेको छ । सात प्रदेशमध्ये प्रदेश नम्बर १ को सरकारले वार्षिक समिक्षा सार्वजानिक गरेको छ । मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा वार्षिक प्रगतिको समिक्षा �

    • प्रकाशित मितिः फाल्गुन, 3, 2075
    • 950 पटक पढिएको
    • नवराज कट्टेल

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved