खेल

    Showing 141-160 of 164 items.
  • आज धरान ८ र १७ वीच भीडन्त

    धरान ÷१८ औ रेडबुल गोधुली फुटबल रनिङ कप २०७४ को फाईनल खेल गोधुली फुटबल रनिङ कपको दोश्रो सर्वाधिक विजेता वडा नं. ८ र आयोजक वडा नं. १७ बिच हुन भएको छ ।आज (शनिबार ) हुने फाईनल खेलमा राष्ट्रिय खेलाडी हेमन्त थापा मगरको कप्तानीमा धरान १७

    • प्रकाशित मितिः पुष, 29, 2074
    • 483 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • साविक विजेता पहिलो खेलबाटै बाहिरियो

    धरान । पानवारी भलिबल प्र्रतियोगिता अन्तर्गत दोस्रो संस्करणको विजेता डुम्राहा भलिबल क्लब पहिलो खेलबाटै बाहिरिएको छ । धरान–६ स्थित सिमलचौरी खेल मैदानमा भइरहेको पानवारी भलिबल कपको तेस्रो संस्करणको उद्घाटन खेलमा झापा टाइगरस�

    • प्रकाशित मितिः पुष, 28, 2074
    • 713 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • रियल मड्रिड क्वाटरफाइनलमा

    एजेन्सी । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे  अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा नुमान्सियासँग २ – २ गोलको बराबरी खेलेपनि रियल मड्रिड समग्रमा अघि रहदै क्वाटरफ

    • प्रकाशित मितिः पुष, 27, 2074
    • 650 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेत्रहीन विश्वकप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल

    ईटहरी / पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा आज नेपालले उद्घाटन खेलमा बलियो प्रतिद्वन्द्वी तथा आयोजक राष्ट्र पाकिस्तानको सामना गर्दैछ। पाकिस्तान र नेपालबीचको खेल गुजरानवाला स्थित जिन्नाह स्टेडियममा बिहान ९ बजे सुरु �

    • प्रकाशित मितिः पुष, 25, 2074
    • 430 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राष्ट्रिय एथलेटिक्स प्रतियोगिता इटहरीमा शुरु

    इटहरी/ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताक�

    • प्रकाशित मितिः पुष, 23, 2074
    • 370 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुनसरीको नडाहामा प्रथम मेयर कप हुने

    भरौल/ वराह नगरपालिको वडा ३ मा रहेको एभेरेष्ट फुटबल क्लबको आयोजनमा भरौलको नडाहमा प्रथम मेयर कप हुने भएको छ ।पुस ३० गते देखि सुरु हुने प्रतियोगिता माघ ७ गते सम्म सन्चालन हुने छ । प्रतियोगितामा मोरङ,उदयपुर, सुनसरीका फुटबल क्लबले सह

    • प्रकाशित मितिः पुष, 22, 2074
    • 931 पटक पढिएको
    • दिपक पुरी
  • पानबारीमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

    धरान । भलिवलको लोकप्रियता कम हुदै गएको अवस्थामा सयपत्री बोइज युनियन पानबारीले प्रदेश नं. १ स्तरीय भलिवल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजक सयपत्री बोइज युनियनले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना ग

    • प्रकाशित मितिः पुष, 17, 2074
    • 360 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गोधुलि कपमा १३ को विजयी सुरूवात

    धरान ।१८ औँ गोधुली रेडबुल फुटबल रनिङकप २०७४ को सँस्करण शनिबारदेखि शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सुरू भएको वडा स्तरीय फुटबल रनिङ कप अन्तर्गत आज भएको उद्घाटन खेलमा धरान उपमहानगरपालिका वडा न १३ ल�

    • प्रकाशित मितिः पुष, 16, 2074
    • 348 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • स्टोकमाथिको फराकिलो जितसँगै चेल्सी लिगको दोस्रो स्थान

     इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको बिजेता चेल्सीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा स्टोक सिटीलाई ५–० ले पराजित गर्दै चेल्सीले फराकिलो जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एन्�

    • प्रकाशित मितिः पुष, 16, 2074
    • 497 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि विराटनगर वारियर्सलाई

    काठमाडौं/ एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि विराटनगर वारियर्सले जितेको छ । शनिबार भएको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो । उपाधिसँगै विराटनगरले २१ लाख प्राप्त गरेको छ । उ�

    • प्रकाशित मितिः पुष, 15, 2074
    • 495 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि शिवरामलाई

    धरान/ नम्बर एक प्रो शिवराम श्रेष्ठले निर्वाणा कन्ट्री क्लबमा शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनको यो सिजनको चौथो उपाधि हो । शिवरामको यो करिअरको ३९ औं उपाधि हो । उनले अन्तिम चरणमा २ अन्डर ६८ �

    • प्रकाशित मितिः पुष, 15, 2074
    • 401 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • देउरालीमा खेलकुद कवर्डहल निर्माण गरिने

    स्थानीय तहमा खेलकुदको विकास गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाको वडा नं.५ देउरालीको याक्थुङ चोकमा खेलकुद कवर्डहल निर्माण गरिने भएको छ ।धरान उपमहानगरपालिका ५ नं.वडा समिति र नेपाल कराते महासंघ अन्तर्गत नेपाल सितेरियो कराते

    • प्रकाशित मितिः पुष, 14, 2074
    • 321 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गोधुली कप पौष १५ देखि

    धरान । फुटबल प्रतियोगितामा धरानकै पुरानो मानिएको गोधुली क्लबले १८ औ अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता यहीँ पौष १५ गतेदेखि सन्चालन हुने भएको छ ।पौष २९ गत्तेसम्म अन्तर वडा स्तरीय रेडबुल गोधुली फुटबल रनिङ कप २०७४ सञ्चालन हुुने �

    • प्रकाशित मितिः पुष, 13, 2074
    • 355 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मोरङ–११ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

    पाँचथर ।मोरङ–११ नवौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पाँचथरको फिदिममा नेपाल आर्मीलाई पेनाल्टीमा ४–२ ले हराउँदै मोरङ सेमिफाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पे�

    • प्रकाशित मितिः पुष, 13, 2074
    • 346 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सूर्य नेपाल इस्टर्न ओपन गल्फ

    धरान– सर्वाधिक पुरस्कार राशी भएको चारदिने सूर्य नेपाल इस्टर्न ओपन गल्फ टुर्नामेन्ट बुधबारदेखि धरानको निर्वाणा कन्ट्रि क्लव गल्फ मैदानमा हुने भएको छ । सूर्य नेपालको यो बर्षको चौथो टुर्नामेन्ट हो । पुरस्कार राशी ६ लाख ३० हजा�

    • प्रकाशित मितिः पुष, 11, 2074
    • 333 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • रुपन्देही र दार्जिलिङबीच भिडन्त

    पाँचथर । पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको तेस्रो क्वाटर फाईनलमा मंगलबार रुपन्देही ११ र भारत दार्जि्लिङको युके एफसी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल सदरमुकाम स्थित फिदिम माविको खेल मैदानमा आज दिउँसो सा

    • प्रकाशित मितिः पुष, 11, 2074
    • 339 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इपिएल क्रिकेट पोखरा राइनोज विजयी

    काठमाडौँ/ एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले का

    • प्रकाशित मितिः पुष, 7, 2074
    • 603 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • युथ राईजिङ स्टारद्धारा फुटवललाई रंगरोगन

    सुनसरी । धरान–१४ विजयपुरको चौकमा राखिएको फुटवलको प्रतिमालाई रङगरोगन गरेको छ । युथ राईजिङ स्टार धरान–१४ ले सो क्षेत्रमा रंगरोगन गरेको हो । युथ राईजिङ स्टारका युवाहरुको समुहले आफैं सो क्षेत्रमा रंगरोगन गरेको राईजिङका अध्यक

    • प्रकाशित मितिः पुष, 7, 2074
    • 382 पटक पढिएको
    • रणध्वज लोहार
  • स्पेनिस ला लिगा फुटबलमा इबर र अल्भेसको जित

    स्पेनिस ला लिगा फुटबलमा इबर र अल्भेसले जित निकालेका छन् । ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा इबरले जिरोना र अल्भेसले मालागालाई पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा इबरले जिरोनालाई ४ – १ ले पराजित गर्यो । इबरको जित�

    • प्रकाशित मितिः पुष, 7, 2074
    • 323 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गोधुली कप पुसको दोश्रो सातादेखि शुरु

    धरान ।धरानको इतिहाँसमा सवैभन्दा पहिलो गोधुली रनिङ कप यो वर्ष पनि सन्चालन हुने भएको छ । धरान १७ स्थित गोधुली क्लवले आयोजना गर्दै आएको गोधुली रनिङ कपको १८औ संस्करण यहि पुस १५ गते देखि सुरु हुने भएको जनाइएको छ । धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः पुष, 6, 2074
    • 362 पटक पढिएको
    • रणध्वज लोहार

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved