विज्ञान प्रविधि

    Showing 1-20 of 79 items.
  • मोबाइलबाटै भाडा तिर्न सकिने अत्याधुनिक बिजुली बस आउँदै

    काठमाडौं / काठमाडौंको सुन्दर यातायात प्रालिले ३ वटा ठूला तथा अत्याधुनिक विद्युतीय बस ल्याउन लागेको छ। ४५ सिट क्षमता भएको उक्त बस चिनियाँ कम्पनीले निर्माण गरेको हो । गाडीमा सिसि क्यामरा, जिपिएस, उभिएर यात्रा गर्नेको लागि ह्या

    • प्रकाशित मितिः मंसिर, 23, 2075
    • 100 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मङ्गलग्रहमा रोबोट अवतरण, धेरै रहस्यहरु खुल्ने

    एजेन्सी / नासाका वैज्ञानिकहरुले पहिलो पटक मंगलग्रहमा यान अवतरण गरेका छन् । करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटक

    • प्रकाशित मितिः मंसिर, 11, 2075
    • 307 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ७५० सिसिको हार्लेको डेभिसन बाइक अब नेपालमा, मूल्य सुन्दा छक्क पर्नुहुनेछ !

    काठमाडौं / अब नेपाली बजारमा पनि हार्ले डेभिडसनको नयाँ बाइक भित्रिएको छ । हार्ले डेभिडसनको नेपालका लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले सो बाइक नेपाली बजारमा उपलब्ध गराएको हो । हार्ले डेभिडसनका हेलमेट, ज्याकेट, बुट, एसेसरि�

    • प्रकाशित मितिः मंसिर, 2, 2075
    • 852 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वल्र्ड लिंकको रिपिटर टावरमा तोडफोड

    सल्यान / वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड ल�

    • प्रकाशित मितिः कार्तिक, 6, 2075
    • 431 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • काठमाडौंमा बिजुलीबाट चल्ने बस सञ्चालनमा आउँदै

    काठमाडौं / मंगलबारबाट काठमाडौंमा बिजुलीबाट चार्ज हुने ब्याट्रिको सहयोगमा चल्ने सार्वजनिक बसको औपचारिक रुपमा औपचारिक सुरुवात हुने भएका छन् । साझा यातायातसँगको सहकार्यमा ‘बिजुली बस’ सञ्चालनमा आउन लागेको हो । लुम्बिनी व�

    • प्रकाशित मितिः कार्तिक, 6, 2075
    • 532 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • यौनजन्य हिंसा कम गर्ने उद्देश्यले २१ हजार अश्लील वेबसाइट बन्द

    इटहरी / सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त�

    • प्रकाशित मितिः आश्विन, 25, 2075
    • 473 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दशैँ तिहारलाई लक्षित गर्दै यामाहाले ल्यायो नयाँ स्कुटर

    धरान / धरान यामाहा कम्पनीको आधिकारीक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेजले जेड आर स्ट्रिम र्याली नामक नयाँ स्कुटर बजारमा ल्याएको छ । यामाहाको बाइक तथा स्कुटरहरुले छोटो अवधिमै बजारमा राम्रो हिस्सा ओगट्न सफल भएसँगै एम.ए.डब्लु. इन�

    • प्रकाशित मितिः भदौ, 26, 2075
    • 774 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

    बैङ्कक / सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक�

    • प्रकाशित मितिः भदौ, 23, 2075
    • 709 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • काठमाडौंका ६ स्थानमा वाईफाई फ्रि

    काठमाडौं / काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले आईतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधा�

    • प्रकाशित मितिः भदौ, 17, 2075
    • 569 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फेसबुक सहितका सामाजिक सञ्जालमा पनि अब कर लाग्ने

    इटहरी / सरकारले अब फेसबुक, भाइबर, ट्विटर तथा ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमा कर लगाउने तयारी सरकारले थालेको छ । यस्ता सोसल प्लेटफर्ममा कर लगाउनका लागि गृहकार्य शुरु गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थले आन्तरिक राज�

    • प्रकाशित मितिः श्रावण, 23, 2075
    • 900 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेपाली इन्जिनियरलाई चीनद्वारा रेलसम्बन्धि प्राविधिक तालिम

    काठमाडौं / चीनले नेपाली रेलमार्गको अध्ययन तथा विकासका लागि नेपालका इन्जिनियरहरुलदाई तालिम दिन सुरु गरेको छ ।पहिलो पटक १२ इन्जिनियरलाई चीनले आफ्नै भूमिमा बोलाएर तालिम दिएको । अहिले १२ जना इन्जिनियरले रेलसम्बन्धि प्राविधिक त�

    • प्रकाशित मितिः जेठ, 7, 2075
    • 559 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पूर्वाञ्चलमा पहिलो पटक ड्रोन र रोबोटीक्स् प्रशिक्षण दिँदै

    इटहरी / दमक स्थित एन प्लस एक्सीस नामक कम्प्यूटर प्रशिक्षण केन्द्रको आयोजनामा पुर्वमै पहिलो पटक रोबोटीक्स तथा ड्रोन बनाउने प्रशिक्षण सुरु भएको छ । नेपालमा रोबोटिक्स र ड्रोन लगायतको प्रयोग तथा ति विषयमा चासो वढेकाले प्रशिक्ष

    • प्रकाशित मितिः जेठ, 5, 2075
    • 746 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चीनको चमत्कार : पहिलो स्वदेशी युद्धक जहाज समुद्रमा उत्रियो

    एजेन्सी / चीनले आफ्नै देशमा निर्माण गरेको पहिलो एयरक्राफ्ट क्यारियरको परीक्षण शुरु गरेको छ । परीक्षणका लागि चीनले एयरक्राफ्ट क्यारियरलाई आइतवार समुद्रमा उतारेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । जसको समुद्रमा प�

    • प्रकाशित मितिः बैशाख , 30, 2075
    • 478 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ललितपुरमा विद्युतीय बस सञ्चालनमा आउने

    काठमाडौं / ललितपुर महानगरपालिकाले विद्युतीय बसका लागी बनाएको योजना अनुसार कार्य अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्ने महानगरको गृहकार्य छ । केही कम्पनीले सम्पूर्ण लगानी गर्ने र केहीले

    • प्रकाशित मितिः बैशाख , 27, 2075
    • 482 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ट्विटरमा समस्या, पासवर्ड परिवर्तन गर्न आग्रह

    काठमाडौं / ट्विटरमा आन्तरिक समस्या भएका कारण आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो �

    • प्रकाशित मितिः बैशाख , 21, 2075
    • 482 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सामुदायिक विद्यालयमा ४८ थान ल्यापटप हस्तान्तरण

    सोलुखुम्बु / हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताए �

    • प्रकाशित मितिः बैशाख , 13, 2075
    • 807 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अब घरमै बसेर कर भुक्तानी गर्न सकिने

    काठमाडौं / अब कर तिर्नकै लागी बैंक वा कर कार्यालय घाइरहनु नपर्ने भएको छ । विद्युतीय प्रणालीबाट (इलोक्ट्रोनिक पेमेन्ट सिष्टम) बैंक नै नगई चेक नलिइ आफनै घर वा कार्यालयबाट सरकारलाई कर तिर्न सकिने भएको छ । अर्थ मन्त्रालयले पहिलो प

    • प्रकाशित मितिः बैशाख , 12, 2075
    • 465 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फेक आइडी बनाइ फेसबुकमा अश्लिल शब्द पोष्ट गर्ने महिला पक्राउ

    काठमाडौं / फेसबुकमा फेक आइडी बनाएर अश्लिल शब्द पोष्ट गर्ने एक महिला पक्राउ परेकी छिन् । महानगरीय प्रहरी अपराध महासाखा काठमाडौँले मकवानपुर जिल्ला भिमफेँदी गाउँपालीका घर भएकी ३६ बर्षिय धनलक्ष्मी थिङलाई पक्राउ गरेको हो । प्रह

    • प्रकाशित मितिः बैशाख , 11, 2075
    • 333 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विवादित फेसबुक विरुद्द अमेरिकामा मुद्दा

    एजेन्सी / प्रयोगकर्ताको व्यक्तिगत विवरणको दुरुपयोग गरेको आरोपमा आलोचना झेलिरहेको सामाजिक सञ्जाल फेसबुक विरुद्द मुद्दा परेको छ । फेसबुकमा हुने फेसियल रिकगनिसन टेक्नोलोजी(अनुहार पहिचान गर्ने प्रविधि)ले प्रयोगकर्ताको स्विक�

    • प्रकाशित मितिः बैशाख , 4, 2075
    • 411 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फेसबुक बन्द हुने हल्ला साँचो कि झुटो ?

      इटहरी / सामाजिक सञ्जाल फेसबुक बन्द हुँने हल्ला सहित एउटा फेक तस्विर भाइरल बनिरहेको छ । सरकारी लेटरप्याडको दुरुपयोग गर्दै फोटोसप मार्फत फरक फरक मिति उल्लेख गरी झूटो खबर फैलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका अधिकांश �

    • प्रकाशित मितिः चैत्र, 29, 2074
    • 902 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved