शर्मिला खड्का दाहालको यौन कथा- म हराएको समयकथा

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन ... ... ...

राजनीति सबै

भद्रपुर नाकालार्इ अन्तर्राष्ट्रिय व्यापार नाका बनाउन सकिन्छ : अर्थमन्त्री

भद्रपुर / अर्थमन्त्री डा.युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताएका छन् । मंगलबार भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापारमात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताएका हुन् । बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उनले ... ... ...

किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

झापा / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा ... ... ...

सरकारले दिएको अनुदान उपयोग नभए दिइएको रकम फिर्ता

काठमाडौँ / संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश स ... ... ...

कर्मचारीलाई खटाइएको स्थानमा मात्रै तलब दिइने

काठमाडौं / सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर ... ... ...

समाज सबै

करेन्ट लागेर एककाे मृत्यु

भद्रपुर / माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ । मृत्

मनाेरञ्जन सबै

बालमैत्रि चलचित्र नवयुगको छायाङ्कन सुरु हुँदै

झापा / फिल्मी क्लब नेपालको निर्माणमा नेपालका बालबालिकाको हक अधिकार समेटेर बनाउन लागिएको बालमैत्री चलचित्र नवयुगको छायाङ्कन भोलीबाट सुरुहुने भएको छ । उक्त चलचित्रको छायाङकन झापाको ईलामबाट सुरू गर्ने तयारी भैरहेको फिल्मी क्लब नेपालका पुर्वाञ्चल कोडिनेटर कृष्ण कोईरालाले जानकारी गराए । उनले यस चलचित्र बनाउनुको उदेश्य बालबालिकाको हक र अधिकार सुनिश्चित गर्न र उनीहरुलाई कस् ... ... ...

बलिउडमा आलिया र रणवीरको केमेस्ट्री

अहिले बलिउड नायक रणवीर कपुर तथा नायिका आलिया भट्टको हट केमेस्ट्रील ... ... ...

किक २ मा सलमानसँग रोमान्स गर्दै दीपिका

काठमाडौं/  सलमान खानको ‘रेस ३’ सँगै ‘किक २’ को चर्चा चुलिएको ... ... ...

प्याडमेनलाई पाकिस्तानमा प्रतिबन्ध

काठमाडौं/  अक्षयकुमारको फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प् ... ... ...

खेल सबै

खेलाडीलाई प्रतियोगिताको खाँचो छ : विनोद दास

भीमदत्त /नगरनेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाड

अर्थ / वाणिज्य सबै

आज सुनको मूल्य कति पुग्यो ?

काठमाडौं / साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सयले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ३ रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, सोमबार तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५८ हजार एक रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, मंगलबार चाँदीको मूल्यमा यथावत नै रहेको छ । सोमबार चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७७५ रुपैयाँमै कारोबार भइरहेको छ । ... ... ...

अवैध सामानलाई वैध बनाउन घोष सकृय , पक्राउ परेका भारतीय जेल चलान

इटहरी / पुर्वमा हुने तस्करी र अवैध कारोवारका बोस भनेर चिन ... ... ...

वस्तु तथा सेवा आयातमा ५९ अर्ब २० करोड राजस्व छुट

काठमाडौं / सरकारले गएको आर्थिक वर्षमा ५९ अर्ब २० करोड राज ... ... ...

सेयर बजार बढ्ने क्रम जारी

काठमाडौं/ आइतबार सेयर बजारमा उछाल आएर ५१ अंक माथि पुगेको ... ... ...

स्वास्थमा गम्भीर खेलवाड गर्दै साम्भावी , स्पिड डिउमा पुतली भेटियो

बिर्तामोड / झापाको अर्जुनधारामा रहेको साम्भावी फुड एण्ड ... ... ...

स्वास्थ्य सबै

यी हुन् कागतीका चामत्कारिक फाइदा

एजेन्सी  / कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ। मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यतिमात्र होइन, कागतीको बोक ... ... ...

झापासहित तीन जिल्लामा डेंगुको उच्च जोखिम

इटहरी / झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्र ... ... ...

धनियाँ र खुर्सानी धेरै दिनसम्म ताजा राख्ने उपाय

अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर् ... ... ...

विषादी भेटिए पनि कारबाही भएन

काँकडभिट्टा / तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रवि ... ... ...

क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउँदै बी एन्ड सी

झापा / झापाको विर्तामोडस्थित बी एन्ड सी टिचिङ हस्पिटलल ... ... ...

आजका पत्रपत्रिका सबै

बीस लाखको छात्रवृत्ति

झापा / हल्दिबारी गाउँपालिकाले १० विद्यार्थीलाई रु २० लाखको छात्रवृत्ति प्रदान गरेको छ । पशु विज्ञान सम्बन्धी अध्ययनका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराइएको सो गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । विद्यार्थीलाई आवासीय सुविधासहित पशु विज्ञान सम्बन्धी अध्ययन गर्न कमल गाउँप ... ... ...

झापा जिल्ला डेङ्गुको उच्च जोखिममा, डेङ्गुको सङ्क्रमण देखिन सुरु

  दमक / झापा डेङ्गुको उच्च जोखिममा रहेको बताइएको छ । अधि ... ... ...

प्रदेशमा नमुना संसदीय अभ्यासको आवश्यकता

मुलुकमै पहिलो पटक गत बिहीबारदेखि प्रदेश संसदको अभ्यास ... ... ...

जनप्रतिनिधिको गाडी मोहभित्रको राजनीति

चुनाव जित्नु अघिसम्म जनपक्षीय नाराहरू अघि सारेर जनमतबा ... ... ...

विचार / साहित्त्य सबै

मैले भोगेको माओवादी जनयुद्ध

नेपालमा माओवादी जनयुद्ध सुरु भएको २२ वर्ष पूरा भएको छ । र, जनयुद्ध पूरा भयो वा भएन भन्ने केही मतान्तर रहेपन

अनाैठाे संसार सबै

आजको राशिफल

वि.सं. २०७४ साल माघ २९ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी १२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

    आजको राशिफल

    वि.सं. २०७४ साल माघ २८ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ११ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

    आजको राशिफल

    वि.सं. २०७४ साल माघ २७ गते। शनिबार। इश्वी सन् २०१८ फेब्रुवरी १० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

अन्तर्वार्ता सबै

सबैको भावनाको प्रतिनिधि म नै हुँ– शेरधन राई

संघीय संरचनाअनुसार प्रदेश सरकार बनाउने प्रक्रिया सुरु भइसकेको छ । १ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बै

विज्ञान / पविधि सबै

चन्द्रगढी विमानस्थलमा नयाँ प्रविधिका साथ उडान

झापा / झापाको चन्द्रगढी विमानस्थल भद्रपुरमा आइएफआर प्रविधिबाट जहाज ल्याण्ड गर्नका लागि गरिएको परीक्षण

अन्तराष्ट्रिय सबै

अमेरिकामाथि परमाणु आक्रमण भयो भने कहाँ लुक्छन् ट्रंप ?

यदि अमेरिकामाथि परमाणु आक्रमणको खतरा उत्पन्न हुन्छ भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपलाई कहाँ लगिएला ? ट्रंपको यो निजी सम्पत्ति ‘मार–ए–लागो’ को मुनि एउटा बंकर रहेको छ । पूर्व अमेरिकी राष्ट्रपति ट्रुमेनदेखि ट्रंपसम्म सबै अमेरिकी राष्ट्रपतिका लागि यस्तो स्थितिमा बंकरमा बस्ने सुविधा छ । परमाणु आक्रमण हुने बित्तिकै राष्ट्रपति डोनल्ड ट्रंपलाई एक सुरक्षित ठाउँमा लगि ... ... ...

सिरियामा ३० वर्षयताकै ठूलो हमला

काठमाडौं/ इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गर ... ... ...

हङकङमा बस दुर्घटना, १९ जनाको मृत्यु

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको डबल डेकर बस दुर्घ ... ... ...

नयाँ भारत बनाउने ३० वर्षमुनिका ३० हस्ती- यस्तो छ, फोर्ब्स इण्डियाको सूची

काठमाडौं/  भारतको प्रतिष्ठित बिजनेश म्यागजिन फोर्ब्स इन्डियाले ३ ... ... ...

प्रवास सबै

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा सा

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved