आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक १४ गते, बुधबार, इश्वी सन् २०१८ अक्टोबर ३१ तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष, तिथि– सप्तमी, ११:५९ बजेउप्रान्त अष्टमी।   मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको ज ... ... ...

राजनीति सबै

केही काम गर्न सकेन ओली सरकारले : कमल थापा

ताप्लेजुङ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको सरकारले जनताको हक हितका विषयमा काम गर्न नसकेको बताएका छन् । पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ पु्गेका अध्यक्ष थापाले शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्। उनल ... ... ...

रिहा भएलगत्तै प्रकाण्ड पुन पक्राउ परे

भोजपुर / नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल क ... ... ...

सरकारले दिएको अनुदान उपयोग नभए दिइएको रकम फिर्ता

काठमाडौँ / संघीय सरकारले दिएको अनुदान उपयोग नभए प्रदेश स ... ... ...

कर्मचारीलाई खटाइएको स्थानमा मात्रै तलब दिइने

काठमाडौं / सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर ... ... ...

समाज सबै

अलैँचीमा गुणस्तर खोजी गर्नं शुरु

तेह्रथुम / मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करीब दुई बोरा अलैँची बेच्न पिठ्युँमा ब

मनाेरञ्जन सबै

बलिउडमा आलिया र रणवीरको केमेस्ट्री

अहिले बलिउड नायक रणवीर कपुर तथा नायिका आलिया भट्टको हट केमेस्ट्रीले बलिउडमा हलचल मचाएको छ। उनीहरू दुवै फिल्म ब्रह्मास्त्रको सुटिङका लागि खास तयारी गरिरहेका छन्।  यही फिल्मको तयारीका कारण आलिया र रणवीरबीच भेटघाट बढिरहेको छ। पछिल्लो दिनमा रणवीरलाई राति ११ बजे आलियाको घरमा गइरहेको र बिहान ७ बजे फर्किएको देखिएको भारतीय मिडियाले खबर छापेका छन्। समाचारमा जनाइएअनुसार उनीहरू ... ... ...

किक २ मा सलमानसँग रोमान्स गर्दै दीपिका

काठमाडौं/  सलमान खानको ‘रेस ३’ सँगै ‘किक २’ को चर्चा चुलिएको ... ... ...

प्याडमेनलाई पाकिस्तानमा प्रतिबन्ध

काठमाडौं/  अक्षयकुमारको फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प् ... ... ...

मिस नेपालको अडिसन धरानमा

धरान/ नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालको २३ औं सं ... ... ...

खेल सबै

खेलाडीलाई प्रतियोगिताको खाँचो छ : विनोद दास

भीमदत्त /नगरनेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाड

अर्थ / वाणिज्य सबै

आज कति छ सुनचाँदीको मूल्य ?

इटहरी / नेपाली बजारमा साताको तेस्रो दिन मंगलबार सुनको मूल्य चार सयले रुपैयाँले घटेको छ । सोमबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, म‌गलबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । ... ... ...

आज कति छ सुनचाँदीको मुल्य ?

इटहरी / नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदीक ... ... ...

आज सुनको मूल्य कति पुग्यो ?

काठमाडौं / साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको ... ... ...

वस्तु तथा सेवा आयातमा ५९ अर्ब २० करोड राजस्व छुट

काठमाडौं / सरकारले गएको आर्थिक वर्षमा ५९ अर्ब २० करोड राज ... ... ...

सेयर बजार बढ्ने क्रम जारी

काठमाडौं/ आइतबार सेयर बजारमा उछाल आएर ५१ अंक माथि पुगेको ... ... ...

स्वास्थ्य सबै

यी हुन् कागतीका चामत्कारिक फाइदा

एजेन्सी  / कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ। मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यतिमात्र होइन, कागतीको बोक ... ... ...

धनियाँ र खुर्सानी धेरै दिनसम्म ताजा राख्ने उपाय

अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर् ... ... ...

त्रिवि पदाधिकारीलाई बर्खास्त नगरे कडा संघर्ष गर्ने डा. केसीको चेतावनी

काठमाडौं/  डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको सि ... ... ...

के तपाईंलाई पनि छालाको रोग छ

काठमाडौँ/ चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स् ... ... ...

डाक्टरको लाइसेन्स परीक्षा - फेल भएका नै जाँच्छन् बिरामी !

मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको ... ... ...

आजका पत्रपत्रिका सबै

प्रदेशमा नमुना संसदीय अभ्यासको आवश्यकता

मुलुकमै पहिलो पटक गत बिहीबारदेखि प्रदेश संसदको अभ्यास सुरु भयो । नेपालमा केन्द्रीय संसदको  अभ्यास हुन थालेको लामो समयपछि प्रदेश संसदको अभ्यास मुलुकमा पहिलो पटक भएको  हो  । सोमबार एक नम्बर प्रदेशलगायतका अन्य प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्यो । सातवटा प्रदेशमध्ये  प्रदेश नम्बर ३ ले सबैभन्दा पहिले संसद बैठक बोलाएर प्रदेश संसद अभ्यासको सुरुआत गर ... ... ...

जनप्रतिनिधिको गाडी मोहभित्रको राजनीति

चुनाव जित्नु अघिसम्म जनपक्षीय नाराहरू अघि सारेर जनमतबा ... ... ...

‘विवेक गुमायो, विवेकशील साझाले’

विवेकशील साझा पार्टीले माघ २४ गते हुने राष्ट्रिय सभा चुन ... ... ...

विचार / साहित्त्य सबै

मैले भोगेको माओवादी जनयुद्ध

नेपालमा माओवादी जनयुद्ध सुरु भएको २२ वर्ष पूरा भएको छ । र, जनयुद्ध पूरा भयो वा भएन भन्ने केही मतान्तर रहेपन

अनाैठाे संसार सबै

आजको राशिफल

वि.सं. २०७४ साल माघ २९ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी १२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

    आजको राशिफल

    वि.सं. २०७४ साल माघ २८ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ११ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

    आजको राशिफल

    वि.सं. २०७४ साल माघ २७ गते। शनिबार। इश्वी सन् २०१८ फेब्रुवरी १० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तर

अन्तर्वार्ता सबै

सबैको भावनाको प्रतिनिधि म नै हुँ– शेरधन राई

संघीय संरचनाअनुसार प्रदेश सरकार बनाउने प्रक्रिया सुरु भइसकेको छ । १ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बै

विज्ञान / पविधि सबै

अनलाइन जोखिममा बालबालिका

इन्टरनेटमा अत्यधिक पहुँच बढेसँगै सहरी क्षेत्रका बालबालिका अनलाइन यौन दुव्र्यवहारको उच्च जोखिममा परिरह

अन्तराष्ट्रिय सबै

अमेरिकामाथि परमाणु आक्रमण भयो भने कहाँ लुक्छन् ट्रंप ?

यदि अमेरिकामाथि परमाणु आक्रमणको खतरा उत्पन्न हुन्छ भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपलाई कहाँ लगिएला ? ट्रंपको यो निजी सम्पत्ति ‘मार–ए–लागो’ को मुनि एउटा बंकर रहेको छ । पूर्व अमेरिकी राष्ट्रपति ट्रुमेनदेखि ट्रंपसम्म सबै अमेरिकी राष्ट्रपतिका लागि यस्तो स्थितिमा बंकरमा बस्ने सुविधा छ । परमाणु आक्रमण हुने बित्तिकै राष्ट्रपति डोनल्ड ट्रंपलाई एक सुरक्षित ठाउँमा लगि ... ... ...

सिरियामा ३० वर्षयताकै ठूलो हमला

काठमाडौं/ इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गर ... ... ...

हङकङमा बस दुर्घटना, १९ जनाको मृत्यु

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको डबल डेकर बस दुर्घ ... ... ...

नयाँ भारत बनाउने ३० वर्षमुनिका ३० हस्ती- यस्तो छ, फोर्ब्स इण्डियाको सूची

काठमाडौं/  भारतको प्रतिष्ठित बिजनेश म्यागजिन फोर्ब्स इन्डियाले ३ ... ... ...

प्रवास सबै

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा सा

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved